• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

चर्चित

  • १. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

  • २. नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

सल्यानमा सुन्तला उत्पादन ३३ प्रतिशतले घट्यो

  •  राष्ट्रिय संञ्चार
  • ११ फाल्गुन २०७८, बुधबार १५:३२ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सल्यान- सल्यानमा गत आर्थिक वर्षको तुलनामा ३३ प्रतिशतले सुन्तलाको उत्पादन घटेको छ ।

    सिट्रस ग्रिनिङ्ग र सिट्रससिल्ला रोगका कारण सुन्तलाको उत्पादन घटेको कृषि विकास कार्यालय सल्यानले बताएको छ ।

    Advertisement

    कार्यालयका अनुसार गत आर्थिक वर्ष ७ हजार ४ सय ८३ मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष ६ हजार ८ सय ८५ मेट्रिकटन मात्र उत्पादन भएको बताएको छ  ।

    गत वर्षभन्दा यस वर्ष ५ सय ९८ मेटिक्ट्रन सुन्तला कम उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी भरत कुमार बस्नेतले जानकारी दिए ।

    जिल्लामा ९ सय किसानले १ हजार ५ सय हेक्टरभन्दा बढीमा व्यावसायिक सुन्तला खेती हुँदै आइरहेको छ । सुन्तलाको क्षेत्रफल बढिरहे पनि रोगका कारण उत्पादन भने घटिरहेको उनको भनाई छ ।

    जरा कुहिने, हाँगा पहिलो हुँदै जाने, फल पनि राम्रो नहुने भएका कारण विगत दुई तीन वर्षदेखि सुन्तलाको उत्पादन घट्दै जान थालेको कृषक भरतनाथ योगीले बताए।

    Advertisement

    विगतमा वर्षहरूमा वार्षिक २५ लाखभन्दा बढीको सुन्तला उत्पादन भएता पनि दुई वर्षदेखि उत्पादन निकै कम हुँदै आइरहेको योगीको भनाई छ ।

    सिट्रस ग्रिनिङ्ग र सिट्रससिल्ला रोगका कारण वर्षेनी सुन्तलाको उत्पादनमा कमी आउन थालेको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरत बस्नेतले बताए ।

    यस प्रकारको समस्या सल्यानको मात्र नभएर देशभर भएको र यस रोगको निराकरणको उपाय पनि नभएको उनको भनाई रहेको छ ।

    Advertisement
    Advertisement

    Post Views: 87
    ११ फाल्गुन २०७८, बुधबार १५:३२ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द
    नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    यो पनि हेर्नुहोस
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

    • २. नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    • ३. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ५. कक्षा १२ को परीक्षा आजदेखि

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

    • ५. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology