काठमाडौं- एमसीसीलाई छलफलमा लैजाने तयारीका साथ बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बिहिबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको हो ।
उता नयाँ बानेश्वरस्थित संसद भवनमै प्रतिनिधिसभा बैठकको एजेण्डासहित प्रक्रियाबारे छलफल गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक भने चलिरहेको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।