सुर्खेत- अमेरिकी सहयोग परियोजना एमसीसीबारे सडकदेखि सदन सम्म बिरोध भैरहेका बेला सुर्खेतमा प्रेसर कुकुर बम फेला परेको छ।
सुर्खेतको वीरेन्द्रनगर बुलबुले गेट नजिक संकास्पद अवस्थामा प्रेसर कुकर बम फेला परेको हो।
नो एमसिसि लेखिएको प्रेसर कुकुर वेवारिसे अवस्थामा फेला परेको प्रहरी जानकारी दिएको छ ।
घटनास्थल बुलबुले गेटमा अहिले प्रहरीले बिषेश सुरक्षा दिइरहेको जनाएको छ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।