• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

असिनाले बाली नष्ट : किसान चिन्तित

लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

देशका विभिन्न स्थानमा वर्षा

नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

आगलागीमा परेर शिशुको मृत्यु

चर्चित

  • १. असिनाले बाली नष्ट : किसान चिन्तित

  • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

  • ३. दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

  • ४. नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

  • ५. वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

  • ६. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

  • ७. देशका विभिन्न स्थानमा वर्षा

  • ८. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

हुम्लाको एक विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य

  •  राष्ट्रिय संञ्चार
  • १५ फाल्गुन २०७८, आईतवार १६:५३ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    हुम्ला-  हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाअन्तर्गत फुचा गाउँमा रहेको नीलकण्ठ आधारभूत विद्यालयको अवस्था दयनीय भएको छ । झट्ट हेर्दा विद्यालयको जस्तापाता पानी चुहिने छन् भने कक्षाकोठाभित्र बसेर पढ्न नसकिने अवस्था रहेको छ । विद्यार्थी अहिले खाली चौरमा बसेर पढ्न बाध्य छन् । विद्यालयको भवन अति नै जीर्ण भएका कारण १६४ भन्दाबढी विद्यार्थीलाई खुला चौरमा राखेर पढाउन बाध्य भएको विद्यालयका प्रधानध्यापक ओमप्रसाद जैसीले बताएका छन् ।

    सर्केगाड–८ फुचा गाउँमा ८० घरधुरीका परिवार बसोबास गर्दै आएका छन् । गाउँका बालबालिकाले अध्ययन गर्ने विद्यालय श्री नीलकण्ठ आधारभूत विद्यालय हो जहाँ करिब १६४ जना छात्रछात्रा अध्ययनरत रहेका छन् । विद्यालयमा बालविकास केन्द्रदेखि कक्षा ८ सम्म पढाई सञ्चालन हुँदै आएको छ ।

    Advertisement

    हुम्ला उच्च हिमाली जिल्ला भएका कारण अत्यधिक वर्षा र हिउँदको समयमा बाक्लो हिउँ पर्ने गर्दछ । यस्तैमा स्कूलका कतिपय छतका जस्तापाता हिउँ र चीसोका कारण जीर्ण बनेर प्वाल नै परेका छन् । त्यही समयमा स्कूल नै बन्द गर्नुपर्ने अवस्था पनि आउने गर्दछ । हिमपात र पानी परिरहेका समयमा कक्षाकोठा भित्र पानी पसेर पढाउने अवस्था नभएको प्रधानध्यापक जैसीले बतााए ।

    जीर्ण रहेको विद्यालय मर्मतका लागि सम्बन्धित सरोकारवाला र स्थानीय सरकारलाई पटकपटक जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएका कारण अवस्था दयनीय बन्दै गइरहेको प्रधानाध्यापक जैसीले गुनासो गरेमका छन् ।

    विद्यालयका चार भवनमध्ये दुई भवनका चार कोठामात्र राम्रो भएको र बाँकी सबै जीर्ण अवस्थामा छन् । जस्तापातामा पुरै खिया लागेर प्वाल परेको हुनाले घामपानी छेक्न नसक्ने भएकाले कारण विद्यार्थीलाई चौरमै राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनवीर बुढाले बताए।

    विद्यालयको प्राङ्गणमा बालबालिकाले प्रयोग गर्ने चर्पीलगायत खानेपानीको धारासमेत नभएका कारण विद्यालय वरिपरि फोहर थुप्रिएको छ । त्यसका कारण विद्यार्थीले राम्रो शिक्षा पाउनुको साटो उनीहरुमा रोग फैलने खतरासमेत उब्जेको छ । दैनिक सबैभन्दा बढी आवश्यकपर्ने खोनपानीको थप समस्या भएको यहाँका विद्यार्थीलेसमेत गुनासो गरेका छन् ।

    Advertisement

    अझ विद्यार्थीले विद्यालय पोशाक पनि लगाउन पाएका थिएनन् । कुनै सरोकारवालाको पनि ध्यान केन्द्रित नभएपछि, विद्यालय आफैँले स्र्रोत जुटाइ बाँकी शिक्षक, शिक्षिकाको तलबबाट केही प्रतिशत कटाइ करिब १६४ विद्यार्र्थीमध्ये १३३ छात्रछात्रालाई ट्र्याकसुट वितरण गरिएको प्रधानाध्यापक जैसीले बताए ।

    Advertisement
    Advertisement

    Post Views: 349
    १५ फाल्गुन २०७८, आईतवार १६:५३ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    असिनाले बाली नष्ट : किसान चिन्तित
    लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने
    रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन
    यो पनि हेर्नुहोस
    देशका विभिन्न स्थानमा वर्षा
    नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा
    वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

    • ४. देशका विभिन्न स्थानमा वर्षा

    • ५. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन इन्जिनियर र सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ५. अनौपचारिक सेवा केन्द्र इन्सेकले वीरेन्द्रनगरमा सकारात्मक परिवर्तनका लागी सडक नाटक प्रर्दशन

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology