• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

असिनाले बाली नष्ट : किसान चिन्तित

लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

देशका विभिन्न स्थानमा वर्षा

नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

आगलागीमा परेर शिशुको मृत्यु

चर्चित

  • १. असिनाले बाली नष्ट : किसान चिन्तित

  • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

  • ३. दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

  • ४. नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

  • ५. वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

  • ६. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

  • ७. देशका विभिन्न स्थानमा वर्षा

  • ८. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

स्थानिय तहको निर्बाचनमा सुर्खेतमा २ सय ९२ वटा मतदान केन्द्र कायम हुने

  •  राष्ट्रिय संञ्चार
  • १६ फाल्गुन २०७८, सोमबार ०७:३३ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत-   बैशाख ३० गते हुने स्थानिय तहको निर्बाचनमा सुर्खेतमा २ सय ९२ वटा मतदान केन्द्र कायम हुने भएका छन।
    यसअघि २ सय ६३ मतदान केन्द्र रहेको सुर्खेतमा २९ वटा मतदान केन्द्र थपिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

    कार्यालयले  सरोकारवाहरुसंग गरेको अन्तरक्रियामा मतदातको संख्या बढेसंगै केन्द्र पनि बढार्इएको जनाएको छ।
    मतदान स्थल भने १ सय ३८ नै कामय रहने भएको छ।
    सुर्खेतमा सबै भन्दा धेरै मतदान केन्द्र बीरेन्द्रनगरमा ७५ वटा रहने भएका छन भने कम चिङगाड गाँउपालिका १३ वटा रहने भएका छन।
    यस्तै गुर्भाकोटमा ४०, भेरीगंगामा ३८, पञ्चपुरीमा २८ लेकबेशी र चौकुनेमामा २६÷२६ वटा केन्द्र रहने कार्यालयले बताएको छ।
    उता सिम्ता र बराहतालमा समान २३÷२३ वटा केन्द्र रहने प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।
    यस्तै स्थानियतहको निर्वाचनमा सुर्खेतबाट दुर्इलाख ४० हजार भन्दा धेरैले मतदानमा भाग लिन पाउने भएका छन।

    Advertisement

    पछिल्लो चारबर्षमा २२ हजार मतदाता थपिएको भन्दै निर्वाचन कार्यालयले अव दुर्इ लाख ४० ८ सय १ जनाले मतदानमा सहभागीता जनाउन पाउने भएका छन।
    २०७४ को निर्वाचमा सुर्खेतमा दुर्इ लाख चार हजार पाँच सय ७७ जना मतदाता रहेका कार्यालयको तथाङक छ।
    यसैबीच पछिल्लो चारबर्षमा सुर्खेतका ९ वटा पालिका मध्य बीरेन्द्रनगरमा मात्रै ९ हजार भन्दा धेरै मतदाता थपिएका छन।
    २०७४ सालको निर्वाचमा ५८ हजार ६ सय ४४ जना मतदात रहेको बीरेन्द्रनगरमा अहिले ६७ हजार ७ सय ५२ मतदाता पुगेको कार्यालयको भनार्इ छ।

    यस्तै अहिले भेरीगंगामा ३१ हजार ६ सय ६३, लेकबेशीमा २२ हजार ३२, पञ्पुरीमा २२ हजार ७ सय ७३ र गुर्भाकोट नगरपालिकामा ३४ हजार मतदाता पुगेका छन।

    यस्तै बहाताल गाँउपालिकामा १७ हजार ४ सय ७४ मतदाता पुगेका छन भने सिम्तामा १८ हजार ५ सय ४७ र चिङगाडमा दश हजार ७ सय ५६ र चौकुने गाँउपालिकामा १५ हजार ८ सय २३ मतदाता पुगेका छन।

    यस्तै बीच प्रदेश निर्वाचन कार्यालय सुर्खेत स्थानीय तहको निर्वाचनमा जुटेको छ।
    कार्यालयले अहिले निर्वाचनका गतिविधि अगाडि बढाएको जनाएको छ।
    अहिले कार्यालयले निर्वाचन कार्यालयको स्थापना, जनशक्ति व्यवस्थापन लगायतका काम भईरहेको जनाएको छ।
    यसैबीच यसबर्षको निर्वाचनमा बैशाख २९ गते १८ बर्ष पुरा गरेका व्यक्तीले पनि निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

    Advertisement

    यसअघि निर्वाचन भएकै दिन १८ बर्ष पुगेकाले मात्र निर्बाचनमा भाग लिन पाउने व्यवस्था गरिएको थियो।
    यस्तै ४ सय ५० जनाको दोहोरो नामावली परेकाले उनीहरुको हटाउने काम भर्इरहेको निर्वाचन अधिकारी चालिसेले बताए ।

    कार्यालयले यही १९ गते मतदाताको नामावली प्रकाशन तथा २० देखी २२ गतेसम्म नामावलीमा भएको त्रुटि सच्याउने र विरोध उजुरी दिन सक्ने जनाएको छ।
    स्थानीय तहहरुमा मतदाता नामावली टाँस गरी त्रुटि हटाउने, नाम सच्याउने लगायतका कामहरु सकेपछि चैत चैत १३ गते अन्तिम नामावली प्रकाशित गरिने प्रमुख चालिसेले बताए।

    यस्तैबीच कार्याक्रममा सहभागीहरुले आगामी निर्वाचनमा दलहरुलाई पुर्णरुपमा आचारसहिताको पालन गराउनुपर्ने, दलका घोषणा पत्रहरु सबैले पढ्न सक्ने गरेर राख्नुपर्ने, मतदाता शिक्षालाई प्रभावकारी बनाउनु पर्ने बताएका छन ।
    प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आगामी स्थानिय तहको निर्वाचनलार्इ सम्पन्न गर्न सबैको साथ आवश्यक रहेकाले आ(आफ्नो क्षेत्रबाट सहयोग गरिन आग्रह गरेका छन् ।
    उनले निर्वाचन कार्यालयदेखि, मतदान स्थल र मतदान केन्द्रको पनि उच्च सुरक्षा दिनुपर्ने भएकाले निर्वाचनलार्इ भयरित वातावरणमा सम्पन्न गराउने उल्लेख गरेका छन् ।

    यसअघि सुर्खेतका सबै कार्यालय प्रमुखहरुसंग बैठक बसेर निर्बाचनको तयारी लगायत चारवटै सुरक्षा निकायलाई सुरक्षा बन्दोबस्तीको बारेमा छलफल भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

    Advertisement
    Advertisement

    Post Views: 314
    १६ फाल्गुन २०७८, सोमबार ०७:३३ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    असिनाले बाली नष्ट : किसान चिन्तित
    लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने
    रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन
    यो पनि हेर्नुहोस
    देशका विभिन्न स्थानमा वर्षा
    नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा
    वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

    • ४. देशका विभिन्न स्थानमा वर्षा

    • ५. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन इन्जिनियर र सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ५. अनौपचारिक सेवा केन्द्र इन्सेकले वीरेन्द्रनगरमा सकारात्मक परिवर्तनका लागी सडक नाटक प्रर्दशन

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology