• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

दुई जिल्लाको एउटै कारागार,क्षमताभन्दा बढी कैदीबन्दी

  •  राष्ट्रिय संञ्चार
  • १७ फाल्गुन २०७८, मंगलवार ०५:४७ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    रुकुम- रुकुम पश्चिमको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका  छन् । २५ जनाको क्षमता रहेको रुकुम पश्चिमको कारगारमा रुकुम पूर्व र रुकुम पश्चिमका १२५ जना कैदबन्दी तथा थुनुवा रहेको जिल्ला कारागार शाखा रुकुम पश्चिमले जानकारी दिएको छ, जसमध्ये पुरुष ११५ जना, महिला आठजना र आश्रित नाबालक दुईजना रहेको जिल्ला कारागार शाखाले बताएको छ ।

    कारागारको  क्षमताभन्दा बन्दी धेरै हुँदा एउटै कोठामा १०–१५ जना सुत्नुपर्ने समस्या रहेको निमित्त कार्यालय प्रमुख अविर घर्तीले जानकारी दिए  । ‘कैदीबन्दी धेरै हुँदा खाने, बस्ने, सुत्ने र शौचायलको समेत समस्या हुने गरेको छ,’ घर्तीले बताए  ।

    Advertisement

    संघीय संरचना अनुसार रुकुम दुई जिल्लामा विभाजन भए पनि रुकुम पूर्वमा जिल्ला कारागार शाखाको स्थापना नहुँदा समेत दुई जिल्लाका कैदीबन्दी एकै जिल्लामा राख्नुपरेको हो । रुकुमपूर्व र रुकुम पश्चिम ७६ पुरुष र तीन महिला थुनुवा छन् । जिल्ला कारागार रुकुम पश्चिममा ३९ पुरुष र पाँचजना महिला कैदीबन्दी छन् । कर्तव्य ज्यानतर्फ सबैभन्दा बढी सात कैदीबन्दी र २८ जना थुनुवा गरी जम्मा ३५ जना छन्, जसमध्ये महिला चार र पुरुष ३१ जना रहेको कार्यालयले जानकारी दिएको छ ।

    Advertisement

    Post Views: 70
    १७ फाल्गुन २०७८, मंगलवार ०५:४७ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. सोमबार सन्दीप पाकिस्तान जाने

    • ५. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology