• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

चर्चित

  • १. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

  • २. नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

सभामुख विरुद्ध जुनसुकै समयमा महाअभियोग प्रस्ताव ल्याउँछौं’ : गोकुल बाँस्कोटा

  •  राष्ट्रिय संञ्चार
  • १८ फाल्गुन २०७८, बुधबार ११:०६ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत- आज सुर्खेत आएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले सभामुख अग्नीप्रसाद सापकोटा विरुद्ध महाअभियोग प्रस्ताव अनुकुलतामा ल्याउने बताएका छन् । सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व मन्त्री समेत रहेका बाँस्कोटाले एमालेलाई सक्ने भूमिका खेलिरहेका सभामुख विरुद्ध जुनसुकै समयमा महाभियोग प्रस्ताव ल्याउने बताएका छन् ।

    बाँस्कोटाले पुष्पकमल दाहाल प्रचण्ड खोलै खोला जान लागेको आफ्नो नेताको हैसियत जोगाएको पनि आरोप लगाएका छन्  । एमसीसीका विरुद्धमा पहाड सिर्जना गर्ने पनि प्रचण्ड नै रहेको उनको भनाई रहेको  छ । ‘एमसिसिका बारेमा उहाँले एउटा पहाड सिर्जना गर्न खोज्नुभयो । वानेश्वरका रुख विरुवा कुनैले त्यहाँ शान्ति पाएनन्, प्रहरीको टाउको फूटाउनु भयो तर परिणाम के निकाल्नु भयो त्यसमा कुनै संशोधन भयो र त्यो एउटा उहाँहरुले व्याख्यात्मक टिप्पणीको रुपमा जुन कुरा अघि राख्नु भएको छ त्यो बाध्यात्मक टिप्पणी हो ।

    Advertisement

    बाँस्कोटाले भने एमसिसि परियोजना त्यति गिजोल्नुपर्ने नभएको बताए । ‘हामीले बारम्बार भन्दै आएका थियौं, यो एउटा आर्थिक विकासको लागि पाँच वर्षे परियोजना हो । उहाँहरुले नेकपा हुँदा केपि ओलीका विरुद्ध हतियार बनाउनुभो । केपि ओलीलाई राष्ट्रघाती बनाउनु भो अब उहाँहरु राष्ट्रवादी हुनुभो । त्यो प्रमाण त उहाँले दिनुभो नि । हामी यो परियोजना कार्यान्वयन होस, देशको हितमा हुनुपर्दछ र यसले लक्षित समुदायमा खासगरि विद्युत लाईन र एक सय किलोमिटर सडक निर्माण तोकिएकै समयमा सम्पन्न होस भन्ने कुरा मात्रै हो ।’

    Advertisement
    Advertisement

    Post Views: 16
    १८ फाल्गुन २०७८, बुधबार ११:०६ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द
    नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    यो पनि हेर्नुहोस
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

    • २. नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    • ३. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ५. कक्षा १२ को परीक्षा आजदेखि

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

    • ५. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology