• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

सुर्खेतमा कोभिड प्रभावितलाई कृषि क्षेत्र उत्थान परियोजना लागू

  •  राष्ट्रिय संञ्चार
  • २४ फाल्गुन २०७८, मंगलवार १२:४३ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत-  सुर्खेतका पाँच स्थानीय तहमा कोभिड प्रभावित कृषि क्षेत्रको उत्थान परियोजना लागू गरिएको छ । कोभिड– १९ को दोस्रो लहरबाट प्रभावित कृषि क्षेत्रको उत्थान, वित्तीय उत्पादन र सेवा विस्तार गर्ने उद्देश्यले परियोजना लागू गरिएको हो ।

    परियोजना सुर्खेतका वीरेन्द्रनगर, भेरीगङ्गा, गुर्भाकोट, लेकवेँशी नगरपालिका र बराहताल गाउँपालिकामा लागू हुनेछ । परियोजनाका जिल्ला कार्यक्रम अधिकृत ललितबहादुर सारुले विभिन्न एग्रोभेट, मेसेनरी सर्भिस प्रोपाइटरसँग, वित्तीय संस्था समन्वय र सहकार्य गरेर काम गरिने जानकारी दिए।

    Advertisement

    उनका अनुसार परियोजनाले कृषिसम्बन्धी सामग्री किसानसम्म पु¥याउने, उत्पादनको बजारीकरण, डिजिटल बैंकिङ, कृषिऔजारको क्षेत्रमा काम गर्नेछ । परियोजनाले साना तथा मध्यमवर्गका व्यवसायको वित्तीय पहुँच बढाइ उत्थान तथा पुनःस्थापना सुनिश्चित गर्ने, वित्तीय उत्पादनका लागि विशेष व्यापार मोडेल तयार गर्ने, कृषि उत्पादन, विवरण, बिक्रीमा संलग्न व्यवसायीलाई सहयोग तथा वित्तीय सहायता प्रदान गर्न वित्तीय संस्थासँग सम्झौता गर्ने मुख्य क्षेत्र रहेको जनाएको छ ।  युएसएआईडीको सहयोगमा सञ्चालित यस परियोजनाबाट दुई हजार ५५० बढी किसानले मुल्य शुङ्खलाका आधारमा लाभ पाउने बताइएको छ । परियोजना २०२३ जुनसम्म सञ्चालन हुनेछ ।

    Advertisement
    Advertisement

    Post Views: 137
    २४ फाल्गुन २०७८, मंगलवार १२:४३ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    यो पनि हेर्नुहोस
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    लामिछानेकाे जन्मदिन विद्यालयलमा
    आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    • २. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • ३. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ४. कक्षा १२ को परीक्षा आजदेखि

    • ५. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology