काठमाडौँ- स्थानीय तहको निर्वाचन लगायतका विषयमा जानकारी दिन नेपाली काँग्रेसले आज पत्रकार सम्मेलन गर्दै छ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागिएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।