• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

मौसममा खराबी आएपछि आकस्मिक हेलिकप्टर अवतरण

पाउँदैनन् सर्वसाधारणले हुम्लामा जहाजको टिकट

प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट

हालसम्म ७०७ पालिकाको मतगणना सम्पन्न

सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारी साधन नियन्त्रणमा

बिहारमा आँधीबाट ३३ को मृत्यु

परराष्ट्रमन्त्री खड्कासँग अमेरिकी उपविदेशमन्त्रीको भेट

डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने

नेपाली बजारमा सुनको मूल्य फेरी बढ्यो

चर्चित

  • १. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

  • ४. ६८२ पालिकाको अन्तिम नतिजा आउदा कांग्रेस अगाडी

  • ५. दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

  • ६. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ७. बालेनको अग्रता फराकिलो, केशवलाई सिर्जनाले पछि पारिन्

  • ८. ओलीलाई गृहवडामै धक्का

  • ९. भरतपुरमा गठबन्धनको अग्रता कायमै

  • १०. अब ६५ वर्षमै वृद्धभत्ता दिने तयारी

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

रुसको तेल र ग्याँसमाथि पश्चिमाद्वारा प्रतिबन्ध

  •  राष्ट्रिय संञ्चार
  • २५ फाल्गुन २०७८, बुधबार १६:०६ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    एजेन्सी- युक्रेनमाथिको आक्रमणलाई लिएर पश्चिमा शक्ति मुलुकहरुले रुसमाथि कयौं प्रतिबन्ध लगाएका छन् भने तेल र ग्याँस आयात समेत रोकेका छन् ।

    विश्वकै तेस्रो ठूलो तेल उत्पादक रुसको तेलर ग्याँसमा अमेरिका र बेलायतले  पूर्णरुपमा प्रतिबन्ध लगाएका हुन् । यस्तै, युरोपियन युनियन (ईयू) लेसमेत रूसी ग्यासमाथिको आफ्नो निर्भरता समाप्त गर्ने भएको छ ।

    Advertisement

    अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले रुसको अर्थतन्त्रको मुख्य धमनीलाई लक्षित गरेको बताएका छन्। ऊर्जा निर्यात रुसको लागि राजस्वको एक महत्त्वपूर्ण स्रोत हो तर यो कदमले पश्चिमी उपभोक्ताहरूलाई पनि असर गर्ने सम्भावना देखिएको छ ।

    ठूला ब्रान्डहरूले यस बीचमा रुसबाट बाहिरिने क्रम जारी राखेका छन्, म्याकडोनाल्ड र कोका-कोलाले पछिल्लो समय रुस छोडेका छन्।

    रुसको अर्थतन्त्र ऊर्जामा धेरै निर्भर छ। यो साउदी अरेबिया र अमेरिकापछि संसारको तेस्रो ठूलो तेल उत्पादक हो।

    रुसले यसअघि नै तेल र ग्याँसमाथि प्रतिबन्ध लगायो भने विश्वव्यापी अर्थतन्त्रको लागि विपत्तिजनक नतिजाहरू आउने चेतावनी दिएको थियो ।

    रुसी तेलमा प्रतिबन्ध लगाए कच्चा तेलको मूल्य प्रति ब्यारेल २०० अमेरिकी डलर पुग्न सक्ने चेतावनी दिएको छ ।

    यसबीच भेनेजुएलाले आफ्नो तेल उत्पादन बढाउन सक्ने र इरानी तेलसमेत विश्व बजारमा आउन सक्ने तयारी भइरहेको छ।

    Advertisement

    Post Views: 2
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    २५ फाल्गुन २०७८, बुधबार १६:०६ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मौसममा खराबी आएपछि आकस्मिक हेलिकप्टर अवतरण
    पाउँदैनन् सर्वसाधारणले हुम्लामा जहाजको टिकट
    प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट
    यो पनि हेर्नुहोस
    हालसम्म ७०७ पालिकाको मतगणना सम्पन्न
    बिहारमा आँधीबाट ३३ को मृत्यु
    परराष्ट्रमन्त्री खड्कासँग अमेरिकी उपविदेशमन्त्रीको भेट
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मौसममा खराबी आएपछि आकस्मिक हेलिकप्टर अवतरण

    • २. पाउँदैनन् सर्वसाधारणले हुम्लामा जहाजको टिकट

    • ३. प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट

    • ४. हालसम्म ७०७ पालिकाको मतगणना सम्पन्न

    • ५. सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारी साधन नियन्त्रणमा

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

    • ५. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology