• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सुनसहित एक पक्राउ

जबरजस्ती करणीमा पक्राउ परेका आरोपितको उपचारका क्रममा मृत्यु

जुम्लामा कांग्रेस पाँच, माओवादी दुई पालिकामा निर्वाचित हुदा एमाले ‘क्लीन स्वीप’

काठमाडौं महानगरपालिकामा बालेन अग्रस्थानमा

भरतपुरमा रेनुको अग्रता कायमै

कृषिलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरौँः पूर्वप्रधानमन्त्री डा भट्टराई

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा तीन लाख जरिवाना

वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

  • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ४. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

  • ५. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ६. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ७. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ८. ओलीलाई गृहवडामै धक्का

  • ९. भरतपुरमा गठबन्धनको अग्रता कायमै

  • १०. बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

पेट्रोलको मूल्य प्रतिलिटर बीस रुपैयाँसम्म बढेर आउने : निगम

  •  राष्ट्रिय संञ्चार
  • २६ फाल्गुन २०७८, बिहीबार ०६:२८ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौँ-अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असर नेपालमा पनि देखिएको छ । विश्व बजारमै मूल्य वृद्धिपछि नेपालमा पनि आयल निगमले घाटामा रहेको बताउँदै महिनाकै तीनपटकसम्म पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

    निगमका प्रवक्ताका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो । यस्तो अवस्था लामो समय रहिरह्यो भने निगमको घाटा १० अर्ब माथि जाने देखिएको निगमनै स्वीकार्छ ।

    Advertisement

    यस्तै अवस्था आइरह्यो भने अब आउने नयाँ मूल्य सुचिमै प्रतिलिटर डिजेल तथा पेट्रोलको मूल्य १५ देखि २० रुपैयाँसम्म बढेर आउने निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउनुहुन्छ ।

    निगमको पछिल्लो समय अर्थात मार्च ३ मा गरिएको मूल्य समायोजनपछि हाल १५ दिनमा २ अर्ब ५० करोड भन्दा बढी घाटा हुने देखिएको आयल निगमको भनाइ छ । तर, यही अवस्था रहिरहे ५ अर्ब माथि घाटा हुने देखिएको छ ।

    डिजेल तथा पेट्रोलमा ५–५ रुपैयाँ मूल्य समायोजन गर्दा पेट्रोलमा १६ रुपैयाँ २८ पैसा र डिजेलमा करिब १२ रुपैयाँ र प्रतिसिलिण्डर एलपीजीमा ६ सय ६५ रुपैयाँ भन्दा बढी घाटा रहेको निगम बताउँछ ।

    भारतबाट आएअनुसारको मूल्य नबढाउँदा निगमलाई पेट्रोलियम पदार्थ आपूर्ति सुचारू गर्नसमेत चुनौति देखिए प्रवक्ता उपाध्यायको भनाइ छ । नेपालले इन्धन भारतबाट मात्र खरिद गर्ने भए तापनि भारतले अन्य राष्ट्रबाट आपूर्ति गर्ने हुँदा यसको असर विश्व बजारमै पर्ने भएको छ ।

    अहिले रुसको केहि बैंकलाई अन्तर्राष्ट्रिय बैकिङ कारोबारको स्वीफ्ट प्रणाली रोकिएको छ भने माष्टर, भिजा सेवा पनि रोकिएको अवस्था छ । आइफोन, माइक्रोसफ्ट जस्ता संयुक्त राज्य अमेरिका र युरोपियनका बहुराष्ट्रिय कम्पनीले रुसमा आफ्नो शाखा कार्यालय बन्द गरेका छन् ।

    नेटो समर्थित देशहरू जैविक इन्धनमा पनि प्रतिबन्ध लगाउने तयारीमा छन् । र यसरी प्रतिबन्ध लगाएमा रुसले निश्चित रूपमा युरोपलाई ग्यास दिन बन्द गर्ने अनुमान छ । जसले गर्दा पुरै युरोपमा महंगी बढ्नेछ ।

    यदि रुसको जैविक इन्धनमा प्रतिबन्ध लगाएमा कच्चा जैविक इन्धन अर्थात पेट्रोलको मूल्य २ सय डलर प्रतिब्यारेल ९१ ब्यारेल । लगभग १५९ लिटर० भन्दा माथि पुग्ने अनुमान लगाएका छन् । यदि त्यसो भयो भने नेपालमा प्रति लिटर २५० भन्दा माथि पुग्ने निश्चित छ ।

    Advertisement

    Post Views: 2
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    २६ फाल्गुन २०७८, बिहीबार ०६:२८ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनसहित एक पक्राउ
    जबरजस्ती करणीमा पक्राउ परेका आरोपितको उपचारका क्रममा मृत्यु
    जुम्लामा कांग्रेस पाँच, माओवादी दुई पालिकामा निर्वाचित हुदा एमाले ‘क्लीन स्वीप’
    यो पनि हेर्नुहोस
    काठमाडौं महानगरपालिकामा बालेन अग्रस्थानमा
    भरतपुरमा रेनुको अग्रता कायमै
    कृषिलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरौँः पूर्वप्रधानमन्त्री डा भट्टराई
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सुनसहित एक पक्राउ

    • २. जबरजस्ती करणीमा पक्राउ परेका आरोपितको उपचारका क्रममा मृत्यु

    • ३. जुम्लामा कांग्रेस पाँच, माओवादी दुई पालिकामा निर्वाचित हुदा एमाले ‘क्लीन स्वीप’

    • ४. काठमाडौं महानगरपालिकामा बालेन अग्रस्थानमा

    • ५. भरतपुरमा रेनुको अग्रता कायमै

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

    • ३. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ४. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ५. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology