काठमाडौं -संखुवासभामा यात्रु बाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान संखुवासभाबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको हो ।
त्यस्तै हालसम्म २० जना भन्दा बढी घाइते भएको प्रहरीको अनुमान रहेको छ । उद्धार कार्य जारी रहेको उद्धार कार्यमा खटिएका एक प्रहरीले जानकारी दिएका छन् ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।