• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

वीरेन्द्रनगर युवा क्लब द्वारा कारागार सुर्खेत लाई खेल सामाग्री वितरण

  •  राष्ट्रिय संञ्चार
  • २६ फाल्गुन २०७८, बिहीबार १६:५७ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत- वीरेन्द्रनगर युवा क्लबले आज जिल्ला कारागार सुर्खेत लाई खेल सामाग्री वितरण गरेको छ ।

    वीरेन्द्रनगरमा आज एक कार्यक्रमका विच कारगारका सुब्बा भुवन गौतम र नाइके निरज बस्नेत लाइ सयुक्त खेल सामाग्री हस्तान्तरण गरिएको क्लबका पूर्व अध्यक्ष धर्मराज लामिछानेले जानकारि दिए ।

    Advertisement

    उनका अनुसार हालै सम्पन्न अन्तर पालिका स्थरिय भलिबल प्रतियोगिता को अवसर  पारेर खेल सामग्री वितरण गरिएको बताएका  छन् ।

    खेल सामग्री  वितरण गर्दै युवा  ब्यबसायी तथा खेलकुद प्रेमी कमल शाहीले कैदीबन्दी पनि खेलमा चाह राख्ने भएकाले उनिहरुलाई पनि खेल सामाग्री उपलब्ध गराउनु पर्ने मा जोड दिएका छन् ।

    आगामी दिनमा पनि क्लबले  अन्य सामाग्री सहयोग गर्ने प्रतिवद्धता समेत गरेका छन् । कार्यक्रममा  नि-वर्तमान अध्यक्ष निराजन ढकाल, , नाङ्गो खुट्टा कार्यक्रम सुर्खेत का संयोजक नेपाल कै उत्कृष्ट नृत्य कोरियोग्राफर केशव थापा, खेल प्रेमी तथा सहयोगी मुकेश थापा मदन कार्की र वीरेन्द्रनगर युवा क्लबका संस्थापक अध्यक्ष दिनेश ढकाल, लगाएत को  सहभागीता थियो ।

    Advertisement

    Advertisement
    Advertisement

    Post Views: 86
    २६ फाल्गुन २०७८, बिहीबार १६:५७ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    यो पनि हेर्नुहोस
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    लामिछानेकाे जन्मदिन विद्यालयलमा
    आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    • २. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • ३. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ४. कक्षा १२ को परीक्षा आजदेखि

    • ५. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology