सुर्खेत- सुर्खेतमा ॐ कर्णाली डेन्टल प्रा. लि संचल मा आएको छ । हिजो एक कार्यक्रमका विच कर्णाली प्रदेशका मुख्य मन्त्री जीवन बहादुर शाही र उधोग,पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्दुल लामा (कार्चेन) ले समुद्धघाटन गरेका हुन् ।
कर्णाली प्रदेश को राजधानी सुर्खेत मा रहेको ॐ कर्णाली डेन्टल प्रा.लि ले आगामी दिन मा ४०% छुटका साथ जनमुखी सेवासुविधा दिन ॐ कर्णाली डेन्टल प्रा.लि का संचालक डा. बिनोद कार्कि बताएका छन्।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।