• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

सुर्खेतमा विद्युतीय स्कुटर र साईकल सोरुम सञ्चालनमा

  •  राष्ट्रिय संञ्चार
  • ३० फाल्गुन २०७८, सोमबार २०:२६ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत- सुर्खेतमा करिब एक करोड लागतमा विद्युतीय स्कुटर र साईकल सोरुम सञ्चालनमा आएको छ ।

    कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक विद्युतीय स्कुटर र साईकल सोरुम  सञ्चालनमा आएको छ  । वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले गेट नजिकै विद्युतबाट चल्ने सवारी साधनको आधिकारिक विक्रि गर्ने उदेश्यले सिबि इन्टरनेश्नल टेड्रिङ कम्पनीले सोरुम सञ्चालनमा ल्याएको हो ।

    Advertisement

    स्कुटी र साइकलमा ६० भोल्टको व्याट्री प्रयोग गरिएको छ । एक पटक चार्ज गरिएको व्याट्रीले अधिकतम् ९० देखि १२० किलोमिटरको दुरीसम्म ६० को स्पीडमा चलाउन सकिनेछ ।

    स्कुटरको मूल्य दुई लाख ६५ हजारदेखी २ लाख ७५ हजारसम्म रहेको छ भने, विद्युतीय साइकलको मूल्य भने ६० हजारदेखी एक लाख २५ हजार मूल्य तोकियाको छ। कम्पनीमा विभिन्न मोडलका स्कुटी र साइकल रहेका छन्।

    मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरेका छन् । मुख्यमन्त्री शाहीले बढ्दो प्रदुषण रोक्न विद्युतिय सवारीको योगदान उच्च रहने र सरकारले विद्युतीय सवारी भित्र्याउन छुट दिइरहेको बताए । विद्युतीय सवारी कर्णालीमा भित्र्याउन थालेपछि मुख्यमन्त्री शाहीले केन्द्र सरकारसँग समन्वय गरेर चार्जिङ्ग सेन्टरको स्थापनामा विशेष पहल गर्ने बचन दिएका छन् । विद्युत उत्पादनले पनि गति लिएको भन्दै यसले पेट्रोलियम पदार्थको खपत घटाउँदै नेपालकै उर्जा खपत हुने विश्वास मुख्यमन्त्रीको  रहेको छ ।

     

    Advertisement
    Advertisement
    Advertisement

    Post Views: 248
    ३० फाल्गुन २०७८, सोमबार २०:२६ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    यो पनि हेर्नुहोस
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    लामिछानेकाे जन्मदिन विद्यालयलमा
    आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology