• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

वीरेन्द्रनगरमा सञ्चालित सिटि बसपार्क वापत २४ करोड भाडा रकम भुक्तानी हुन बाँकी

  •  राष्ट्रिय संञ्चार
  • २ चैत्र २०७८, बुधबार ०७:१५ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत-  वीरेन्द्रनगरमा रहेको सिटि बसपार्क सञ्चालन वापत २४ करोड भाडा रकम भुक्तानी हुन बाँकी  देखिएको छ।

    प्रत्येक महिना वीरेन्द्रनगर नगरपालिकालाई रकम बुझाउनुपर्ने सम्झौता भएपनि करिब डेढवर्षको रकम उठन बाँकी रहेको छ। वीरेन्द्रनगर नगरपालिका र पी.आर कन्स्ट्रक्सनबीच २०७७ साउन २५ गते सिटि बसपार्क सञ्चालनका लागि सम्झौता भएको थियो।

    Advertisement

    सम्झौता अनुसार पी.आरले मुल्य अभिवृद्धि कर भ्याटसहित ३१ लाख १५ हजार पाँच सय ३२ रुपैयाँ मासिक भाडा नगरपालिकालाई बुझाउनुपर्ने हो। पी.आर ले  नगरपालिका अहिलेसम्म २४ करोड रकम बुझाउनुपर्ने देखिएको हो

    नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरहरी तिवारीले जानकारी दिए  ।  नगरपालिकाले कोरोना माहमारीका कारण व्यापार व्यवसाय बन्द भएकाले चार महिनाको भाडामा छुट समेत दिएको जनाएको छ।

    कन्स्ट्रक्सनले भने हालसम्म दुई किस्ता गरेर नगरपालिकालाई जम्मा एककरोड २९ लाख रकम मात्रै भाडा रकम बुझाएको छ।

    नगरपालिका र पी आर  बीच भएको सम्झौतामा प्रत्येक महिना भुक्तान  भएको बढिमा १५ दिनभित्र कम्पनीले भाडा रकम बुझाईसक्नुपर्ने उल्लेख छ। सम्झौता अनुसार १५ दिनभित्र रकम नबुझाएमा १५ दिनसम्म हर्जना वापतको प्रतिदिन १ प्रतिशतले जरिवाना र मासिक रकम बुझाउनुपर्ने लेखिएको छ । ३० दिनसम्म पनि भाडा रकम नबुझाएमा प्रतिदिन २ प्रतिशतका दरले हर्जना जोड़ी रकम बुझाउनुपर्ने छ ।

    Advertisement

    २ महिनासम्म पनि रकम नबुझाएमा तेस्रो महिनामा दैनिक ५ प्रतिशतका दरले जरिवाना र मूल रकम हिसाब गरी अग्रीम भाडा वापतको जम्मा गरेको रकमबाट जरिवाना समेत जोड़ी नगरपालिकाले असुल उपर गरी कार्यसम्पादन जमानत वापतको सम्पूर्ण रकम जफल गरी करार सम्झौता अन्त्य गरिने समझौतामा उल्लेख गरिएको छ । यही सर्तबुँदालाई आधार मान्दा बसपार्क सञ्चालनका लागि गरिएको सम्झौता खारेज भै रकम असुल गरेको हुनपर्ने हो। तर, नगरपालिकाले भने रकम असुल गर्न तर्फ नलागी निर्वाध रुपमा बसपार्क सञ्चालन गर्न दिईरहेको छ।

    यस्तै  नगरपकालिका कर्मचारी देखी जनप्रतिनिधि समेतको मिलेमत्तो  देखिएकाले रकम उठाउन नसकेको स्थानिय नागरिको भनाई छ। यति ठूलो रकम उठन नस्कदाँ समेत जनप्रतिनिधि र कर्मचारीहरुले चासो नदेखाएको भन्दै उनीहरुमाथी पनि प्रश्न चिन्ह खडा भएको छ।

    यता नगरपालिकाले रकम असुलका लागि कन्स्ट्रक्सनलाई तिनदिन भित्र  जवाफ दिन लिखित पत्र पठाएको बताएको छ।

    प्रमुख प्रशासकिय अधिकृत तिवारीले कागजी प्रकृयाको काम अगाडी बढिसकेको भन्दै अवको कार्यापालिको बैठकमा ठेक्का सम्झौताको विषयमा छलफल हुने बताए  । उनले रकम उठाउने सन्दर्भमा कार्यालयले कुनै कसर बाँकी नराख्ने दावी गर्दै रकम नबुझाए कन्स्ट्रक्सनविरुद्ध कानुनी कारबाही अगाडी बढाउने बताएका छन् ।

    प्रमुख प्रशासकिय अधिकृत तिवारीले समयमा भुक्तानी नबुझाँदा ठेक्का तोड्ने सम्झौता हुँदाहुँदै पनि विभित कारणले ठेक्का तोड्नमा समस्या भएको उल्लेख गगरेका छन्  । उनले धरौटी मार्फत जम्मा गरेको ५१ लाख ४० हजार ६ सय १३ रुपौया असुल अपुर गर्ने भन्दै जफत गर्ने बताए  ।

    पी.आर कन्स्ट्रक्सनले भने बसर्पाक क्षेत्रमा धमाधम कटेराहरु बनाएर भाडामा लगाई

    रहेको छ।

    Advertisement
    Advertisement

    Post Views: 3
    २ चैत्र २०७८, बुधबार ०७:१५ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    यो पनि हेर्नुहोस
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    लामिछानेकाे जन्मदिन विद्यालयलमा
    आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology