• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

दुर्घटना न्यूनीकरण गर्न लगाइयो ट्र्याक्टरमा स्टिकर

  •  राष्ट्रिय संञ्चार
  • २ चैत्र २०७८, बुधबार १३:२८ प्रकाशित
    Advertisement
    फाइल फोटो
    • अ
    • अ
    • अ
    Advertisement

    नवलपुरमा दुर्घटना न्यूनीकरणका लागि ट्र्याक्टरमा स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ । कावासोतीको रिफ्रेस सेन्टरमा आज एक कार्यक्रमबीच  स्टिकर टाँस्ने अभियान थालनी गरिएको हो ।

     

    Advertisement

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले ट्र्याक्टरमा स्टिकर  टाँसेर अभियानको सुरुआत गरेका हुन् । अभियानको सुरुआत गर्दै महर्जनले दुर्घटनाबाट मानवीय र भौतिक क्षति हुँदा चालक, सहचालक,  सर्वसाधारण नागरिकमा धेरै असर पर्ने भएकाले त्यस्ता असरलाई कम गर्नसमेत यस अभियानले टेवा पुग्ने बताए ।

     

    दुर्घटना न्यूनीकरण गर्ने दायित्व प्रहरीको मात्रै नभइ व्यवसायी र सबै नागरिक रहेको उनले बताए । रातिको समयमा ट्र्याक्टर नदेखिँदा पछिल्लो समय भित्री सडक खण्डमा दुर्घटनामा वृद्धि भएको उनले बताएका छन् । “भित्री सडकमा बत्ती पनि हुँदैन, रातिमा ट्र्याक्टर देखिँदैन्, जसले गर्दा मोटरसाइकल लगायतका अन्य सवारी ट्र्याक्टरको ट्रलीमा ठोकिएर दुर्घटना हुने गरेको पाइएको छ”, उनले  भने । उनले स्टिकर टाँसेपछि रातिमा पछाडीबाट आउने अन्य सवारी साधनले ट्र्याक्टर देख्ने र दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्ने बताएका छन् ।

     

    Advertisement

    उनले चालु वर्षमा मात्रै आठ ट्र्याक्टर दुर्घटनामा परेर दुई जनाको मृत्युसमेत भएको जानकारी दिए । उनले आवश्यक कागजात भएकाले मात्रै ट्र्याक्टर चलाउनसमेत अनुरोध गरेका छन्। रातिको समयमा ट्र्याक्टरको ट्रली नदेखिँदा धेरै दुर्घटना हुने गरेकाले न्यूनीकरण गर्न अभियान थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नारायण थापाले जानकारी दिए । दुर्घटना न्यूनीकरणमा प्रहरीले मात्रै गरेर नहुने भएकाले व्यवसायीसँगसमेत समन्वय गरेर अभियान सञ्चालन गरिएको उनले बताएका छन्  ।

    Advertisement
    Advertisement

    Post Views: 14
    २ चैत्र २०७८, बुधबार १३:२८ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    यो पनि हेर्नुहोस
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    लामिछानेकाे जन्मदिन विद्यालयलमा
    आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology