• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

चर्चित

  • १. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

  • २. नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

जबर्जस्ती करणी आरोपमा पक्राउ परेका सांसद बानियाँ पाँच लाख धरौटीमा रिहा

  •  राष्ट्रिय संञ्चार
  • ३ चैत्र २०७८, बिहीबार ०६:०६ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं-  जबर्जस्ती करणी आरोपमा नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका नेकपा एमालेका निलम्बित सांसद मोहन बानियाँ १७ दिनपछि धरौटीमा रिहा भएका छन्। बाँके जिल्ला अदालतले उनलाई पाँच लाख धरौटीमा रिहा गरेको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

    जुम्लाकी ४० वर्षीया महिलाले आफूलाई होटेलमा बोलाएर सांसद बानियाँले जबर्जस्ती करणी गरेको आरोपसहित जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्। जाहेरीको आधारमा बाँके प्रहरीले उनलाई १६ फागुनमा नेपालगन्ज विमानस्थलबाट नियन्त्रणमा लिएको थियो।

    Advertisement

    बानियाँले आफूले जाहेरी दिने ४० वर्षीया महिलालाई जबर्जस्ती करणी नगरेको दाबी गर्दै आएका छन्। उनले अदालतमा पनि सोही बयान दिएको कानुन व्यवसायी विकास आचार्यले बताए। ‘उहाँ (बानियाँ) लाई साधारण तारिखमा अदालतले रिहा गरेको छ। मुद्दा विचाराधीन छ। सजाय हुने नहुने अन्तिम फैसलापछि मात्र थाह हुन्छ,’ उनले भने।

    बानियाँले १९ माघमा नेपालगन्जस्थित अप्सरा होटेलमा बोलाएर जबर्जस्ती करणी गरेको उजुरी परेको थियो। ती महिलाले सांसद बानियाँविरुद्ध २७ माघमा जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन्। ‘उजुरीको आधारमा बाँके प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको हो।

    आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्ने भन्दै नेपालगन्जस्थित होटेलमा बोलाएको र त्यहीँ आफूलाई जबर्जस्ती करणी गरेको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी थिइन्। पूर्वमन्त्रीसमेत रहेका बानियाँ पिछडिएको क्षेत्रबाट एमालेका समानुपातिक सांसद हुन्। जबर्जस्ती करणीको मुद्दा दायर भएपछि उनको सांसद पद निलम्बनमा छ।

    Advertisement
    Advertisement
    Advertisement

    Post Views: 15
    ३ चैत्र २०७८, बिहीबार ०६:०६ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द
    नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    यो पनि हेर्नुहोस
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

    • २. नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    • ३. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ५. कक्षा १२ को परीक्षा आजदेखि

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

    • ५. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology