• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

असिनाले बाली नष्ट : किसान चिन्तित

लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

देशका विभिन्न स्थानमा वर्षा

नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

आगलागीमा परेर शिशुको मृत्यु

चर्चित

  • १. असिनाले बाली नष्ट : किसान चिन्तित

  • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

  • ३. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

  • ४. दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

  • ५. नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

  • ६. वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

  • ७. देशका विभिन्न स्थानमा वर्षा

  • ८. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

बेलायतकी यी महिलाले किन गरिन् बिरालाेसँग विवाह ?

  •  राष्ट्रिय संञ्चार
  • १९ बैशाख २०७९, सोमबार ०५:३८ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    एजेन्सी – बेलायतकी एक महिलाले आफूले पालेको बिरालोसँग विवाह गरेकी छन् । घरपतिका दबाबमा आफ्नो बिरालोसँग छुट्टिन नपरोस् भनेर ४९ वर्षीया डोवोराह होड्जले अन्ततः उसैसँग विवाह नै गरेकी हुन् । ती घरपतिले जनावरलाई आफ्नो घरमा राख्न नदिने अडान लिएका थिए ।

    उनी केही वर्षको अन्तरालमा घरपतिको हस्तक्षेपका कारण आफ्ना तीनवटा पाल्तु जनावरबाट टाढिइसकेकी थिइन् । अहिले फेरि ‘इन्डिया’ नामक आफ्नो प्यारो बिरालोबाट छुट्टिनुपर्ने भयका कारण उनले गत महिना त्यसलाई आफ्नो जीवनसाथी बनाएकी हुन् ।

    Advertisement

     

    अर्को महिनाको भाडा तिर्न नसकेको खण्डमा दुई सन्तानकी आमा होड्जलाई घरपतिले घरबाट निकाल्न सक्थे । उनलाई पुनः घरपालुवा जनावर साथै राख्न सकिने घरको खोजी गर्नुपर्ने झन्झट आउन सक्थ्यो । त्यसैले एक सामाजिक कार्यक्रम आयोजना गरी उनले कानुनी रित पुग्ने गरी इन्डियाुसँग विवाह गरेकी हुन् ।

    साउथ– इस्ट लन्डन पार्कमा आयोजित विशेष विवाहमा होड्जका परिवार र साथीहरू सहभागी भएका थिए । सुन जडित कपडा पहिराइएको पाँच वर्षीय बिरालोले म्याउ म्याउ गर्दै सबैका सामु वैवाहिक शपथ खाएको थियो ।

    सिडकप निवासी बेरोजगार होड्ज भन्छिन्, “आफ्ना सन्तानपछि मेरो लागि यो पोथी बिरालो इन्डियाु सबैभन्दा बढी महत्वपूर्ण छ । बरु सडकमै बस्नु परेनि बसुँला तर म यसबाट छुटिन सक्तिन ।

    Advertisement

    यसअघि आफ्ना घरपतिको कारण उनले सिरीु र स्टारसाइनु नामक दुई बिरालो त्याग्नु परेको थियो । पछिल्लो समय जमालु नामक बिरालो त्याग्न बाध्य भएपछि उनले घरपति समक्ष रोइकराइ गरेर इन्डियाु ल्याएकी थिइन् ।

    Advertisement
    Advertisement

    Post Views: 149
    १९ बैशाख २०७९, सोमबार ०५:३८ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    असिनाले बाली नष्ट : किसान चिन्तित
    लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने
    रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन
    यो पनि हेर्नुहोस
    देशका विभिन्न स्थानमा वर्षा
    नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा
    वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

    • ४. देशका विभिन्न स्थानमा वर्षा

    • ५. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. आज होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

    • ५. नेपाल यूएईसँग ६८ रनले पराजित

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology