• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

वीरेन्द्रनगरमा व्यवस्थित ढल निकास र पार्किङमा समस्या

  •  राष्ट्रिय संचार
  • २१ भाद्र २०७९, मंगलवार ०७:२३ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत-कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा व्यवस्थित ढल निकास, फोहोर मैला र पार्किङको व्यवस्था नहुदाँ अस्तव्यस्त बनेको छ।

     

    Advertisement

     

    सानो वर्षा हुदापनि सडक जलमग्न हुने गर्दछन् भने पार्किङ नहुँदा बजार क्षेत्रभित्र यातायातका साधन पार्किङमा समस्या हुने गरेकाे छ।

     

    समयमै फोहोर संकलन नहुँदा चोक -चोकमा फोहोरको डँगुर लाग्ने गरेको छ भने बजारभरी निर्माणका सामग्रीहरु थुप्रिएका छन्।

    Advertisement

    वीरेन्द्रनगरको अवस्था देखेपछि सरकारी तथा गैरसरकारी क्षेत्रले साझा अभियान संचालन गरेर व्यवस्थित बनाउने योजना बनाएकाछन्।

    वीरेन्द्रनगरमा फोहोर मैला विसर्जन, सडक ट्राफिक तथा पार्किङ व्यवस्थापनका लागि बृहत अभियानको सुझाव संकलन कार्यक्रमको आयोजना गरी साझा अभियान थाल्न ढिलो गर्न नहुनेमा सरोकारवालाहरुले जोड दिएकाछन्।

    कार्यक्रमका सहभागीहरुले वीरेन्द्रनगरमा फोहोर व्यवस्थापन सम्बन्धी कानुन निर्माण भएपनी कार्यान्यवन नहुदाँ समस्या हुने गरेको बताएकाछन्।

    उनीहरुले नगरलार्इ सुन्दर र हरियाली बनाउन स्थानिय सरकार संगै निजी क्षेत्रले पनि पहल थाल्नुपर्नेमा जोडदिएका छन।

    वीरेन्द्रनगर नगरपालिका, सुर्खेत उद्योग बाणिज्य संघ, फोहोरमैला व्यवस्थापनमा क्रियाशील संघसंस्थाहरुले व्यवस्थित नगर बनाउने योजनाहरुका बारेका जानकारी गराएकाथिए।

    स्वच्छ र हरित सुर्खेत अभियानका अभियन्ता डा. नवराज केसीले वीरेन्द्रनगरको मुख्य समस्या भनेकै फोहोर बर्गीकरण हुन नसक्नु भएको बताए।

    उनले स्वच्छ र हरित सुर्खेत अभियानको एक सय हप्ता पुगेको बताउदै दिदैं वीरेन्द्रनगरलाई स्वस्थ र व्यवस्थित बनाउन सवैले साझा अभियान थाल्नुपर्ने सुझाव दिए।

    यस्तै कर्णाली प्रदेशका प्रमुख एसपी भुवनेश्वर तिवारीले सडक दुर्घटनाबाट अत्यधिक मृत्यु हुने गरेको भन्दै त्यसको रोकथामको लागि सडक सुरक्षा कार्यक्रम थालिएको बताए।

    उनले कर्णाली प्रदेशमा अघिल्लो वर्ष सडक दुर्घटनाबाट १६१ जनाको मृत्यु भएको भन्दै अहिले रोकथामका विभिन्न कार्यक्रमहरु गर्दा त्यो संख्या एक सयभन्दा कममा झार्ने लक्ष्य रहेको बताए।

    उनले अव्यवस्थित पार्किङले गर्दा वीरेन्द्रनगर बजारको शोभामा समेत कमी आएको बताए।

    वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले फोहोर व्यवस्थापन सोचेजस्तो हुन नसकेको बताए।

    उनले वीरेन्द्रनगरमा ५७ प्रतिशत कुहिने फोहोर र ४३ प्रतिशत नकुहिने फोहोर संकलन हुने गरेको भन्दै ल्याण्डफिल साइट पनि तयार भएकोले व्यवस्थित विसर्जन गर्ने तयारी भइरहेको बताए।

    उनले अव टोल विकास समितिहरुलाई फोहोर विसर्जनमा संलग्न गराउने, वीरेन्द्रनगरका विभिन्न भागहरुमा पार्किङ निर्माण गर्ने तयारीमा नगरपालिका जुटेको बताए।

    सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले नगरलाई व्यवस्थित गराउन निजी क्षेत्र सहयोग गर्न तयार रहेको बताए।

    सवैको सुझाव संकलन गरी नगरको फोहोर मैला बिसर्जन, सडक ट्राफिक व्यवस्थापनमा साझा अभियान थालिने उनले बताए।

    वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले साझा अभियानका साथ वीरेन्द्रनगरलाई व्यवस्थित बनाउन सकिने बताइन्।

    Advertisement

    Post Views: 1,414
    २१ भाद्र २०७९, मंगलवार ०७:२३ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. सोमबार सन्दीप पाकिस्तान जाने

    • ५. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology