• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

छिट्टै नेपाल आउँछु भनेका सन्दीप अझै किन आएनन्

  •  राष्ट्रिय संञ्चार
  • २९ भाद्र २०७९, बुधबार १६:४१ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं-  नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाइ  बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौं उजुरी परेको   बुधबार एक हप्ता बितिसकेको छ ।

     

    Advertisement

    प्रहरी परिसर काठमाडौंमा एक किशोरीले आफूमाथि बलात्कार भएको भन्दै लामिछानेविरुद्ध उजुरी दिएको तीन दिनपछि गत बिहीबार जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

     

    अदालतले पक्राउ पुर्जी जारी गरेपछि गत शुक्रबार जमैकाबाटै लामिछानेले सामाजिक सञ्जालमार्फत आफू नेपाल फर्किने बताएका थिए । उनले नेपाल आउने बताएपछि अध्यागनमन विभागले पनि उनलाई कालो सूचीमा राख्यो । नेपाल आउनासाथ पक्राउ गर्ने तयारीका साथ उनलाई कालो सूचीमा राखिएको थियो । तर, बुधबारसम्म उनी नेपाल आएनन् ।

     

    Advertisement

    सन्दीप आफैँ नेपाल नफर्केपछि प्रहरी अहिले उनलाई विमानस्थलमा कुरेरै बसेको छ । उनी आफैँ नआएसम्म प्रहरीले हालका लागि उनलाई पक्राउ गर्ने कुनै उपाय छैन ।

     

    नेपाल प्रहरीका सहायक प्रवक्ता एसएसपी दानबहादुर कार्की भन्छन्, ‘अहिले नै रेडकर्नर नोटिस जारी अवस्था छैन । यसका धेरै प्रक्रिया पूरा गर्नुपर्छ ।’ उनका अनुसार जिल्ला अदालतमा अभियोजन नभएसम्म रेडर्कनर नोटिस जारी हुँदैन ।

     

    प्रहरीले अहिले घटनाबारे अनुसन्धान गरिरहेको उनले जानकारी दिए। घटना अनुसन्धानमै रहेकाले धेरै विषय सार्वजनिक गर्न नमिल्ने उनले बताए ।

     

    केन्यासँगको द्विपक्षीय सिरिज खेल्न त्यसतर्फ जानुअघिल्लो दिन लामिछानले एक किशोरीलाई नगरकोट घुमाएर तीनकुनेस्थित एक होटलमा लगेर बलात्कार गरेको आरोप छ । तर, लामिछानले सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको जिकिर गर्दै आरोपको सामना गर्ने बताएका थिए ।

    Advertisement

    Post Views: 1,106
    २९ भाद्र २०७९, बुधबार १६:४१ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. सोमबार सन्दीप पाकिस्तान जाने

    • ५. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology