• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

कर्णाली प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य

  •  राष्टिय संचार
  • ३० भाद्र २०७९, बिहीबार १४:३५ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत -कर्णाली प्रदेश सभाको पाँच वर्षे कार्यकाल सकिनै लाग्दा भोली दशौँ अधिवेशन अन्त्य हुने भएको छ ।
    सभामुख राजबहादुर शाहीले सदन अन्त्यका लागि भोली प्रदेस प्रमुखलाई सिफारिस गर्ने भन्दै केहिदिनमै औपचारिक कार्यक्रम गरेर सांसदलाइ विदाइ गर्ने जानकारी दिए ।
    पहिलो कार्यकालको अन्तिम अधिवेशनका रुपमा रहेको दशौँ अधिवेशन गत जेठ १० गते सुरु भएको हो ।
    समानुपातिकको वन्द सूचि निर्वाचन आयोगमा असोज दुई गते बुझाउने भएका कारण असोज एक गते राति देखि नै सदनको पदावधी समाप्त हुन्छ ।
    कर्णाली प्रदेश सभाले आफ्नो पाँच वर्षे कार्यकालमा आठ वटा अध्यादेश सहित ७८ वटा विधेयक दर्ता गरेपनि ४४ वटा विधेयक प्रमाणीकरण भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
    प्रदेश सभाबाट निर्णय भइ संंशोधनकालागि ११ विधेयक विषयगत समितिमा पठाइएको छ भने प्रदेश सभामा दर्ता भइ टेबुल हुन बाँकी विधेयक ६ वटा रहेकाछन् ।
    प्रदेश सभामा टेबुल भइ कारबाही अघि बढ्न नसकेका विधेयक एउटा रहेको छ भने ८ वटा विधेयक फिर्ता भएको सचिवालयले जनाएको छ ।
    २०७४ साल माघ २१ गते पहिलो बैठक बसेको कर्णाली प्रदेश सभामा ४० जना सदस्य रहने व्यवस्था भएपनि अहिले ३५ जना सदस्य रहेकाछन् ।

    Advertisement

    Advertisement

    Post Views: 1,096
    ३० भाद्र २०७९, बिहीबार १४:३५ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. सोमबार सन्दीप पाकिस्तान जाने

    • ५. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology