• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

हुम्ला जिल्ला अस्पतालमा बत्ती जाँदा टर्च बालेर अप्रेशन गर्नुपर्ने बाध्यता

  •  राष्ट्रिय संञ्चार
  • ६ आश्विन २०७९, बिहीबार १५:०१ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    हुम्ला-  विद्युत् सेवा अवरुद्ध हुँदा हुम्ला जिल्ला अस्पतालमा रातको समयमा शल्यक्रिया तथा प्रसूति गराउन टर्च लाइट बाल्नुपर्ने बाध्यता छ । भिडियो एक्सरे गर्न विद्युत् कहिले आउँछ भनेर कुर्नुपर्ने बाध्यता रहेको सेवाग्राही बताउँछन् ।

     

    Advertisement

    १५ शय्याको यस जिल्ला अस्पतालमा विद्युत् नहुँदा उपचारमा समस्या भोग्दै आउनु परेको छ । ग्रामीण बस्तीमा रहेका स्वास्थ्य संस्थामा भन्दा राम्रो उपचार जिल्ला अस्पताल पाउने आशामा पुगेका बिरामीले झन् बढी सास्ती खेप्नु परेको छ ।

     

    नेपाल विद्युत् प्राधिकरणको हेल्दुम साना जलविद्युत् आयोजना वितरण केन्द्रले नियमित विद्युत् सेवा उपलब्ध नगराउँदा अस्पताल पुगेका बिरामीले राम्रोसँग सेवा नपाएको गुनासो गरेका छन् । पाँच सय किलोवाट क्षमता भएको जलविद्युत् आयोजनाले नियमित विद्युत उपलब्ध गराउन नसक्दा सदरमुकामवासीसहित अन्य सेवाग्राही समस्यामा परेका हुन् ।

     

    Advertisement

    केही समयअघि परेको अविरल वर्षाले पहिरो जाँदा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण सिमकोट शाखाका प्रमुख साजन ऐडीले बताए । केही दिनअघि विद्युतको नहर मर्मतका लागि विद्युत् आपूर्ति बन्द गरिए पनि लगातारको वर्षाले नहर नजिक पहिरो जाँदा थप समस्या बनाएको छ, उनले भने , मर्मत गर्ने भनेर कर्मचारी खटाइ काम सुरु गरिए पनि वर्षाले समस्या निम्त्याएकाले सेवाग्राहीले अझै केही समय अध्यारोमा रात कटाउनुपर्ने अवस्था छ ।

    विद्युत् नियमित नहुँदा इलोक्ट्रोनिक पसल व्यवसायी, अस्पताल भर्ना भएका बिरामी, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र सेवाग्राहीसहित सदरमुकाममा भएका दुईवटा सञ्चार माध्यम रेडियोले समेत सास्ती खेप्दै आएका छन्  ।

    टर्च बालेर उपचार

    जिल्ला अस्पतालमा मङ्गलवार राति ड्युटीमा खटिएका स्वास्थ्यकर्मी र बिरामीले लाइट बालेर उपचार गराए । प्राधिकरणले  मर्मतका लागि विद्युत् सेवा बन्द गरेपछि सघन उपचार कक्षलगायत अस्पतालमा भर्ना भएका बिरामीले यस्तो समस्या भोग्नुपरेको हो ।

     

    जिल्ला अस्पतालमा आउने बिरामीले पनि प्रभावकारी उपचार पाउन नसकेको गुनासो गरिरहेका छन् । लोडसेडिङ हुँदा अस्पताल भर्ना भएका बिरामीको काममा बाधा भएको अस्पतालको रात्रिकालीन सेवामा खटिएका स्वास्थ्यकर्मीको छ ।

     

    रातिको समय विद्युत् नहुँदा सघन उपचारमा आएका बिरामीलाई भिडियो एक्सरेदेखि अन्य सेवा दिन कठिनाइ छ । अस्पतालमा जडान भएको सोलारले घाम नलागेको समयमा काम नगरेका कारण रातभर लाइट बालेर बिरामीलाई उपचार गर्नुपर्ने बाध्यता भएको हो । विद्युतबाट हुने सेवा दिन नसकिए पनि अन्य सेवा भने  लाइट बालेर दिनुपर्दा बिरामीले गुनासो गर्ने गरेका छन् ।

     

    यस्तै विद्युतको अभावमा अक्सिजन दिनुपर्ने बिरामीलाई रातको समयमा अक्सिजन दिन नसकिएको, ड्युटीमा खटिएका स्वास्थ्यकर्मी अँध्यारोमा बस्नु परेको, बिरामीलाई  दिसापिसाब गर्न जानसमेत समस्या हुँदै आएको छ ।

    Advertisement

    Post Views: 1,342
    ६ आश्विन २०७९, बिहीबार १५:०१ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. सोमबार सन्दीप पाकिस्तान जाने

    • ५. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology