• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

कर्णालीमा डेंगी संक्रमितको संख्या ५ सय नाघ्याे

  •  राष्ट्रिय संचार
  • १४ आश्विन २०७९, शुक्रबार ०७:२२ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत-कर्णाली प्रदेशमा डेंगी रोगबाट संक्रमितको संख्या ५ सय नाघेको छ।

     

    Advertisement

     

    प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले डेंगी भाइरल ज्वरोबाट प्रदेशमा कुल ५४१ जना संक्रमित भएको जनाएको छ।

     

     

    Advertisement

    कर्णाली प्रदेशका दश जिल्ला मध्ये सुर्खेतमा सबैभन्दा धेरै डेंगीबाट संक्रमित भएकाछन।

    सुर्खेतमा ४२२ डेंङ्गु रोगबाट संक्रमित छन् भने सल्यानमा २२ जना जुम्लामा २२ जना, कालिकोटमा २१ जना र दैलेखमा १४ जना संक्रमित छन।

    यस्तै रूकुम पश्चिममा १८ जना, हुम्ला र डोल्पामा १-१ जना संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका डेंगी रोग नियन्त्रण फोकलपर्शन श्याम आचार्यले बताए।

    उनले सुर्खेतको वीरेन्द्रनगर क्षेत्र डेंगी संक्रमणको रेडजोनमा रहेको भन्दै अहिले सचेतनमुलक कार्यक्रमहरु संञ्चालन भर्इरहेको बताए।

    वीरेन्द्रनगरमा अहिलेसम्म २०० जना भन्दा बढी डेंगीबाट संक्रमित भएकाछन्।

    यस्तैबीच डेंगीरोग नियन्त्रण सम्बन्धि सञ्चारकर्मीसँग अन्तरक्रिया एवम् छलफल कार्यक्रम गरेको छ।

    कार्यक्रममा प्रदेश अस्पताल सुर्खेतका फिजिसिएन डाक्टर केएन पौडेलले डेंगी मच्छर नियन्त्रण र विरामीलाई झुलभित्र राखेर उपचार गर्नुपर्ने बताए।

    डेंगी रोग पोथी मच्छरको टोकाइकाट सर्ने रोग हो।

    प्राय: विहान, दिउँसो र बेलुका यो मच्छर सबैभन्दा कढी सक्रिय हुन्छ।

    संक्रमितलाई टोकेको मच्छरले अन्य व्यक्तिलाई टोकेमा डेंगी रोग फैलिने गर्छन।

    Advertisement
    Advertisement

    Post Views: 1,130
    १४ आश्विन २०७९, शुक्रबार ०७:२२ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    यो पनि हेर्नुहोस
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    लामिछानेकाे जन्मदिन विद्यालयलमा
    आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology