• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो

किन मनाइन्छ ‘अप्रिल फूल’?

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

पश्चिमी वायुको प्रभावले वर्षा

कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे

कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य

१३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा

असिनाले बाली नष्ट : किसान चिन्तित

चर्चित

  • १. पश्चिमी वायुको प्रभावले वर्षा

  • २. किन मनाइन्छ ‘अप्रिल फूल’?

  • ३. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

  • ४. कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

स्वास्थ्य शिविरमा एक हजार दुई सयले लिए सेवा

  •  राष्ट्रिय संञ्चार
  • ३० आश्विन २०७९, आईतवार ११:०५ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं- नुवाकोटको शिवपुरी गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार दुई सयभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् ।

     

    Advertisement

    शुक्रबार र शनिबार दुई दिन सञ्चालन गरिएको शिविरमा एक हजार दुई सय दुई जनाले स्वास्थ्य जाँच एवं परीक्षणसहित औषधि सेवा लिएको गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले जानकारी दिए ।

     

     

    उनका अनुसार शिविरमा आँखाको उपचारसहित मोतियाविन्दुको शल्यक्रिया, मेडिकल सामान्य चिकित्सा सेवा, महिला तथा स्त्रीरोगसम्बन्धी परीक्षणसहित पाठेघर खस्नेसम्बन्धी उपचार सेवा, दन्त परीक्षण र विभिन्न किसिमका सर्जरी सेवा उपलब्ध गराइएको थियो ।

    Advertisement

     

    सर्जरी सेवामा शरीरमा गाँठागुँठी भएका, कोठी पलाएको, खिल पल्टेकाको शल्यक्रिया, हर्निया र हाइड्रोसिल शल्यक्रिया तथा पुरुष बन्ध्याकरण सेवा प्रदान गरिएको छ ।

     

     

    काठमाडौँ र सिन्धुपाल्चोकसँग सीमा जोडिएको शिवपुरी गाउँपालिका भौगोलिकरूपमा दुर्गम, सडक सञ्जालको पहुँच अभावलगायतका कारण बिरामीले घर छाडेर स्वास्थ्य संस्थासम्म जचाउन जानका लागि चासो नदिने भएकाले पालिकाले निःशुल्क शिविर सञ्चालन गरेर बिरामीको पहिचान, उनीहरूको रोगको उपचारसहित स्वास्थ्यसम्बन्धी सचेतनासमेत फैलाएको शिवपुरी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख उद्धव कार्कीले जानकारी दिए । उनका अनुसार बिरामीलाई शिविरमा आउजाउ गर्न प्रत्येक वडाबाट निःशुःक यातायात सुविधा उपलब्ध गराइएको थियो ।

    Advertisement
    Advertisement

    Post Views: 693
    ३० आश्विन २०७९, आईतवार ११:०५ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो
    किन मनाइन्छ ‘अप्रिल फूल’?
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि
    यो पनि हेर्नुहोस
    पश्चिमी वायुको प्रभावले वर्षा
    कर्णाली प्रदेश सभाको बैठक आज बस्दै
    स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो

    • २. किन मनाइन्छ ‘अप्रिल फूल’?

    • ३. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

    • ४. पश्चिमी वायुको प्रभावले वर्षा

    • ५. कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. नेपाल यूएईसँग ६८ रनले पराजित

    • ५. आज होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology