• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

बर्दियामा धानबाली जोगाउन रातभरी किसान मचानमा जाग्राम

  •  राष्ट्रिय संचार
  • ७ कार्तिक २०७९, सोमबार १३:३० प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    बर्दिया-बर्दियाको मधुवन नगरपालिकाका कृषक आफ्नो धानबाली जोगाउन रातभरी मचानमा जाग्राम बस्ने गरेको बताएकाछन्।

     

    Advertisement

     

     

    गाउँको पूर्वतर्फ ओराही सामुदायिक वनको घना जङ्गल, पश्चिमतर्फ बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, उत्तरतर्फ बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र दक्षिणतर्फ भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षको बीचमा करिब ८०० बिघा आवादी जग्गा छ।

     

    Advertisement

     

     

    मधुवन नगरपालिका–१,२ र ३ मा रहेको भग्रैया, पथ्थरबोझी, कैलासी, बड्की टडुवा, छोट्की टडुवा, रजवारा र कुसुम्मा गाउँका बासिन्दालाई अहिले धान बाली जोगाउने चिन्ता छ।

    उनीहरु निरन्तर गाउँको खेतमा मचान बनाएर रातभर जाग्राम बस्ने गरेकाछन्।

    करिब ८०० बिघा जग्गामा लागाइएको धान जोगाउन अग्ला रुखमा किसानले काठका मचान बनाएका छन्।

    हरेक वर्ष जङ्गली हात्ती, चित्तल, बँदेल, गैंडा र बादरजस्ता वन्यजन्तुले धान खाई नष्ट गर्ने भएकाले बाली लगाएदेखि नकाटेसम्म मचान बनाएर कुर्ने गरिएको स्थानीय घनश्याम भारतीले बताए।

    मचानमा एक्लै राति समय कटाउन गाह्रो हुने भएकाले गाउँले साथीभाइ, केटाकेटी, वृद्ध र महिलासमेत मिलेर बस्ने गरेको उनले बताए।

    एकजना मात्रै जाग्राम बस्न गाह्रो हुने भएकाले तीन जनासम्म पालैपालो जाग्राम बसेर धानबाली कुर्ने गरेको उनको भनाइ छ।

    अर्का स्थानीयवासी धनीराम चौधरीले हरेक वर्ष जङ्गली हात्तीले बाली खाई नष्ट गर्ने गरेको भन्दै दुखेसो पाखे।

    भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने सानो तर अति सम्वेदनशिल क्षेत्र खाता जैविक मार्ग छेउछाउ बसोवास गर्ने बासिन्दा जङ्गली वन्यजन्तुबाट वर्षौदेखि पीडित हुँदै आएका छन् ।

    यस जैविक मार्ग आसपास क्षेत्रमा करिब छ हजार ५०० घरधुरी छ भने लगभग २५ हजार जनसङ्ख्या छ ।

    त्यहाँ पैँसठ्ठी प्रतिशत घरधुरी रैथाने आदिवासी थारु जातीको बाहुल्यता रहेको छ।

    Advertisement

    Post Views: 943
    ७ कार्तिक २०७९, सोमबार १३:३० प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology