• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

सुर्खेतमा वृद्धको हत्याको अभियोगमा एकजना पक्राउ

  •  राष्ट्रिय संञ्चार
  • २९ कार्तिक २०७९, मंगलवार १५:१५ प्रकाशित
    Advertisement
    सांकेतिक तस्बिर
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत- जिल्लाको लेकवेशी नगरपालिका चौरासे स्थित तिल्केपानी बस्ने अन्दाजी ७२ वर्षिय डिल्लीसरा जैसीको हत्याको अभियोगमा मंगलवार प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

     

    Advertisement

    पक्राउ पर्नेमा लेकवेशी नगरपालिका ९ का ३३ वर्षीय सालिकराम बास्तोला रहेका छन । घटनामा संलग्न रही फरार रहेका बास्तोलालाई घटनास्थल देखी अन्दाजी १५/२० कि.मि दक्षिण तर्फ भेरीगंगा नगरपालिका वडा नं ५ कालिदमार स्थित उनकी बहिनी कमला पुनको घर नजिकबाट ईलाका प्रहरी प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट सादा पोसाकमा खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो ।

     

    जैसीको शव आफ्नो घरभन्दा डेढ किलो मिटर टाढा खेतमा मृत अवस्थामा मंगलवार विहान ६ बजे स्थानियले फेला पारी प्रहरीलाई खबर गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ  ।

     

    Advertisement

    शव फेला परे लगत्तै जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय लेकबेशीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा अनुसन्धान गर्दा हत्यामा संलग्न रहेका बास्तोलालाई मंगलवार विहान ९:३० बजेको समयमा प्रहरीले  नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याईएको थियो ।

     

    अनुसन्धानपछि बास्तोलाले जैसीको हत्या गरेको स्वीकार गरेका छन । घटनास्थल कार्य पुरा गरी लास पोष्टमार्टमको लागि कर्णाली प्रदेश अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका (डिएसपी) एवम् प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । जैसी खेतबारीमा सानो कच्ची घरमा एक्लै बस्दै आएकी थिइन ।

    Advertisement

    Post Views: 721
    २९ कार्तिक २०७९, मंगलवार १५:१५ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. सोमबार सन्दीप पाकिस्तान जाने

    • ५. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology