काठमाडौं– नेपाली बजारमा आज सुन चाँदीकै मूल्य घटेको छ ।
सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेको छ ।
हिजो तोलामा ९८ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य आज ९८ हजार रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको मूल्य तोलामा १ हजार २ सय ८५ रुपैयाँ तोकिएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।