• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

सत्ता साझेदार दलको बैठक बस्दै

तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

भारतको लखनउमा बस दुर्घटनापरि तीन नेपालीको मृत्यु

प्रदेश १ मा माओवादीको असन्तुष्टि

कर्णालीमा माओवादीका शर्मा मुख्यमन्त्री बन्दै

कर्णाली राजमार्ग स्तरवृद्धि गर्न दुई अर्ब बजेट माग

एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

चर्चित

  • १. नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

  • २. मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

कांग्रेस उपसभापति खड्काको राजनीतिक यात्रा यस्तो छ

  •  राष्ट्रिय संञ्चार
  • ९ मंसिर २०७९, शुक्रबार ११:२४ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत- सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट विजयी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का २०३१ सालदेखि राजनीतिमा सक्रिय हुदै आएका छन्  ।  राजनीतिमा सक्रिय भएपछि २०३२ सालदेखि नै उनले पटकपटक बन्दी जीवन बिताउनु परेको थियो  ।

     

    Advertisement

    विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय खड्काले नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य र केन्द्रीय उपाध्यक्ष भएर काम समेत गरेका छन् । कांग्रेसको सुर्खेत सभापति भएर २०४५ सालदेखि २०४९ सम्म उनले सङ्गठन बिस्तारको काम गरे । खड्का २०४८, २०५१ र २०५६ सालमा पनि सोही क्षेत्रबाट सांसद निर्वाचित भएका थिए  ।

     

    विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने उनले समानुपातिक सूचीमा समावेश भएका थिए । संविधानसभाको दोस्रो निर्वाचन, २०७० मा निर्वाचित खड्का २०७४ सालको आम निर्वाचनमा भने पराजित भएका थिए ।

     

    Advertisement

    यस क्रममा उनले राज्य व्यवस्था समितिको सभापति, युवा, खेलकुद तथा संस्कृतिमन्त्री, वाणिज्य मन्त्री, जनसङ्ख्या तथा वातावरणमन्त्री, सूचना तथा सञ्चार मन्त्री, उद्योग मन्त्री, गृह मन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएर काम गारेको अनुभव खड्का संग रहेको छ  ।

     

    विसं २०१२ फागुन १७ गते सुर्खेतको पाम्कामा बुबा प्रेमबहादुर खड्का र आमा मायादेवी खड्काको सुपुत्रका रुपमा उनको जन्म भएको थियो । खड्काले अष्टे«लिया, अष्ट्रिया, बङ्गलादेश, बेल्जियम, चीन, हङकङ, भारत, जापान, केन्या, लक्जम्बर्ग, नेदरल्याण्ड, कतार, सिङ्गापुर, श्रीलङ्का, स्वीट्जरल्याण्ड, थाइल्याण्ड, बेलायत र अमेरिकाको भ्रमण गरेका छन् ।

     

    खड्का कांग्रेसको गत वर्ष सम्पन्न महाधिवेशनबाट उपसभापति पदमा निर्वाचित भएका हुन्  । यसअघि उनले पार्टीको महामन्त्री र सहमहामन्त्री भएर काम गरिसकेका छन्  ।

    खड्का सुर्खेत क्षेत्र नं. १ बाट ४२ हजार छ सय सात मत प्राप्त गरी विजय भएका छन्  । उनले नेकपा (एमाले) का ध्रुवबहादुर शाहीलाई ११ हजार छ सय १९ को मतान्तरले पराजित गर्नुरे । शाहीले ३० हजार नौ सय ८८ मत प्राप्त गरेका थिए ।

    Advertisement
    Advertisement

    Post Views: 841
    ९ मंसिर २०७९, शुक्रबार ११:२४ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी
    नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर
    सत्ता साझेदार दलको बैठक बस्दै
    यो पनि हेर्नुहोस
    तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज
    भारतको लखनउमा बस दुर्घटनापरि तीन नेपालीको मृत्यु
    प्रदेश १ मा माओवादीको असन्तुष्टि
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

    • २. नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

    • ३. सत्ता साझेदार दलको बैठक बस्दै

    • ४. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    • ५. भारतको लखनउमा बस दुर्घटनापरि तीन नेपालीको मृत्यु

    धेरै पढिएको
    • १. गृहमन्त्री रवि लामिछानेले हटाए अगुवापछुवा गाडी

    • २. सत्ता गठबन्धनकाे बैठक बस्दै

    • ३. एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

    • ४. बुलबुले उद्यानमा वृहत् सरसफाइ

    • ५. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology