सुर्खेत- “सभ्य समाजको पहिचान लैगिंक हिंसा विरुद्धको अभियान” भन्ने राष्ट्रिय नाराका साथ (नोभेम्बर २५ देखि डिसेम्बर १०) सम्म मनाइने महिला हिंसा विरुद्धको १६ दिने अभियानका सुरु भएको छ ।
यसै सन्दर्भमा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा भिडियो प्रतियोगिता हुने भएको छ प्रतियोगितामा भिडियोका लागि विभिन्न १४ वटा मापदण्ड राखिएको छ ।
उत्कृष्ट भिडियो निर्माण गर्ने पाँचजनालाई मन्त्रालयले जनहि प्रथमलाई १२ हजार, दोस्रोलाई ९ हजार, तेस्रोलाई ७ हजार ५ सय र सान्तवनालाई ५ हजार दुईजनालाई पुरस्कार दिने घोषणा गरेको मन्त्रालयले जानकारी दिएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।