• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)

देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा

मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

चर्चित

  • १. ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

  • २. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

  • ३. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

  • ४. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

  • ५. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

बुलबुले उद्यानमा वृहत् सरसफाइ

  •  राष्ट्रिय संचार
  • २३ पुष २०७९, शनिबार १४:११ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत मा रहेको पर्यटकिय क्षेत्र बुलबुले उद्यानमा वृहत् सरसफाइ कार्यक्रम गरिएको छ ।

     

    Advertisement

    नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल र वीरेन्द्रनगर मानव अधिकार रक्षक सञ्जालले उक्त कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको संयोजन इन्सेक नेपाल र डिसिएले गरेका थियो । उक्त कार्यक्रममा दुवै सञ्जालका सदस्यहरु र इन्सेकका प्रतिनिधिहरुको सहभागी रहेको थियो ।

    कर्णाली प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बुलबुले उद्यान पूर्वाधारसहित थप स्तरोन्नति गरिएको भएपनि व्यबस्थापन हुन भने सकेको छैन । सुर्खेत उपत्यका नगरविकासको मातहत रहेको बुलबुले तालको व्यवस्थापन भने निकै कमजोरे देखीन्छ । पर्यटकको प्रमुख आकर्षणको केन्द्र रहेको ताल सरसफाइ र उचित व्यवस्थापन नहुदाँ पर्यटकहरु खिन्न बनेर फर्कने गरेको स्थानियले बताएका छन ।

     

    Advertisement

    पर्यटकका लागि फोहोर फाल्नको लागि डस्टविनको व्यवस्था बढी गर्नुपर्ने ‘बगैँचा र ताल वरीपरी फोहोर फाल्ने डस्टविनहरु राखिदिनुपर्न देखिएको घुम्न आएका एक पर्यटकले बताए ।

     

    बुलबुलेमा अहिले पिकनिक र घुम्न आउनेको लर्को लाग्ने गरेको छ । जति बुलबुले भनेर चर्चा र बयान हुन्छ, त्यत्तिकै सरसफाई र व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिएको छ ।

     

    ‘फोहोर व्यवस्थापनका लागि घुम्न आउने व्यक्ति पनि जिम्मेवार भएर राखिएका डस्टविनहरु र फोहोर फाल्ने यरियामा फोहोर फाल्न गरेमा राम्रो हुने स्थानियले बताउछन । बुलबुले उद्यानको २० वर्षे गुरुयोजनाअनुसार बुलबुले ताल विस्तारको काम अघि बढेको छ  ताल विस्तारका लागि जिम्मा पाएको वन तथा वातावरण निर्देशनालयले आर्थिक वर्ष २०७५र ०७६ मा टेन्डर प्रक्रियामार्फत् काम थालिए पनि गत आर्थिक वर्ष मात्रै काम अघि बढाएको थियो ।

     

    विस्तार हुनुपूर्व ११ हजार वर्गमिटर फराकिलो बुलबुले ताल तीन गुणा अर्थात २८ हजार वर्गमिटर फराकिलो बनाईएको छ । ताल विस्तारका लागि हालसम्म एक करोड ८४ लाख रुपैयाँ खर्च भएको वन तथा वातावरण निर्देशनालयका निर्देशक शिवराम अधिकारीले जानकारी दिए । तालभित्र माटो नखसोस भनेर रिटेरिङ्ग पर्खाल लगाइएको छ । तालको पश्चिमतर्फ इत्राम खोलाको दुवैतर्फ ७६ लाख बराबरको ग्याभिङ्गको काम भइरहेको छ भने, बाँकी पूर्वाधारको काम अघि बढाइएको छ ।

     

    ‘बुलबुलेको गुरुयोजना अनुसार काम हुन त अझै केही वर्ष लाग्छ,’ निर्देशक अधिकारीले भने, ‘११ हजार वर्गमिटर रहेको ताल अहिले तीन गुणा विस्तार गरेका छौँ।’

     

    तालमा मनोरञ्जनका लागि डुंगाको व्यवस्थापनसँगै, माछा मार्ने, सुरक्षाका लागि तालको रिटेरिङ वालमा रेलिङ लगाउने काम बाँकी रहेको छ।

     

    ‘पर्यटकलाई मध्यनजर गरेर तालमा डुंगा, माछा मार्ने र तालको रिटेरिङ वालमा रेलिङ लगाउने काम गर्नै छ,’ अधिकारी भन्छन्, ‘तालको कुनै भागमा पानी अडिने छ, तालको बाँकी मर्मत सुधार र सरसफाईको लागि मन्त्रालयमा बजेट माग गरेका छौँ।’ मन्त्रालबाट बजेट प्राप्त भए तालको बाँकी काम अघि बढाईने निर्देशनालयले जनाएको छ ।

    Advertisement
    Advertisement

    Post Views: 508
    २३ पुष २०७९, शनिबार १४:११ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ
    कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)
    यो पनि हेर्नुहोस
    देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा
    मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी
    नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

    • २. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

    • ३. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

    • ४. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

    • ५. ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

    धेरै पढिएको
    • १. गृहमन्त्री रवि लामिछानेले हटाए अगुवापछुवा गाडी

    • २. सत्ता गठबन्धनकाे बैठक बस्दै

    • ३. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    • ४. बुलबुले उद्यानमा वृहत् सरसफाइ

    • ५. एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology