• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)

देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा

मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

चर्चित

  • १. ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

  • २. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

  • ३. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

  • ४. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

  • ५. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

कर्णाली राजमार्ग स्तरवृद्धि गर्न दुई अर्ब बजेट माग

  •  राष्ट्रिय संचार
  • २४ पुष २०७९, आईतवार १४:२३ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत- जुम्लाहुँदै सुर्खेत जाने कर्णाली राजमार्ग गत असोजमा आएको बाढीपहिरोले क्षतविक्षत बनेपछि ०६३ सालकै स्वरुपमा फर्किएको छ ।

     

    Advertisement

    ०६३ सालमा राजमार्गको ट्रयाक खुल्दा जस्तो थियो अहिले त्यही स्वरुपमा पुगेको छ ।सुर्खेतदेखि जुम्लासम्मको २३५ किलोमिटरको राजमार्ग यसपटकको बाढी पहिरोले तत्काल सञ्चालन हुन नसक्ने अवस्थामा छ ।

     

    कर्णालीवासीको जीवनरेखाको रुपमा रहेको कर्णाली राजमार्ग विशेषगरी सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र नाग्म गमगढी हुँदै मुगुसम्म यातायात सञ्चालन हुँदा स्थानीय उत्पादन र वस्तु विनियमयमा निकै सहज भएको थियो । तर चार महिनादेखि राजमार्ग सञ्चालनमा समस्या भएपछि यात्रुहरूले पीडादायी यात्रा गरिरहेका छन् ।

     

    Advertisement

    विपदबाट राजमार्गका दर्जनौँ स्थान क्षतबिच्छेद भएको छ भने भत्किदा सडक बनाउँदा र पहिरो पन्छयाउन लाखौँ खर्च भइरहेको छ । अहिले राजमार्ग कामचलाउ हिसाबले सञ्चालन भइरहेको सडक डिभिजन जुम्लाले जनाएको छ । कालोपत्रे भएका सडक समेत अहिले कच्ची सडकमा परिणत भएका छन् । राजमार्ग ०६३ को कच्ची बाटोमा परिणत भएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले बताए । उनले भने, ‘राजमार्गमा विशेष प्याकेजको आयोजना र बजेट आवश्यक छ ।यसमा सरकार र कर्णालीका जनप्रतिनिधिले जोड दिनुपर्छ ।

    ’

    सडक डिभिजन कार्यालय जुम्ला निरन्तर मर्मत सम्भारमा खटिए पनि धेरै क्षेत्रमा बाढीपहिरोले भत्काएपछि थेग्न नसकिने भएको छ । सबैभन्दा बढी जुम्ला र कालिकोट खण्ड र त्यसपछि दैलेख खण्डका भत्किएको छ । कर्णाली राजमार्गबाट यात्रा गर्दा यात्रुका फरक फरक पीडा छन् । जुम्लाका मनऋषि धिताल भन्छन्, ‘कर्णाली र नाग्म गमगढी राजमार्गमा बाढीपहिरोले माथिबाट पहिरो आउनलाई ठिक्क तयारी भए जस्तो धेरै स्थानमा  छन् । यसपटक पहिरोले धुँलो अत्याधिक बढेको छ । यो क्षेत्रमा बर्खामा हिलो झन बढ्ने देखिन्छ ।’

     

    पहिलेको अवस्थामा ल्याउन दुई अर्ब बजेट माग

    राजमार्गमा काम गर्ने इन्जिनियरदेखि अन्य कर्मचारी रजमार्ग पहिलाको अवस्थामा फर्काउन कठिन रहेको बताउँछन् । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठका अनुसार राजमार्ग विपद् क्षेतबिच्छेद बनाएपछि नियमित बजेट प्रयोग गरेर काम त भइरहेको छ । यसका साथै पूर्ववतअवस्थामा ल्याउन दुई अर्बको बजेट चाहिन्छ । उनका अनुसार सो बजेटको माग अहिले अर्थ मन्त्रालयमा पुगेको छ । केही क्षेत्रमा कालोपत्रे अन्य निर्माण तथा पहिरो पञ्छाउन यो बजेट स्वीकृत भएमा सहयोग पुग्नेछ ।

    जिल्ला विपद व्यवस्थापन समितिको सिफारिस आवश्यक रहेका बताए । मुगुले निर्णय पठाइसकेको छ भने जुम्ला र कालिकोटको सिफारिस बाँकी रहेको सडक डिभिजन कार्यालयले बताएको छ । डिभिजन सड्क कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर चित्र चौलागाईका अनुसार राजमार्गको लामो भागमा पहिरो पञ्छाउने कामका लागि ठेक्का अगाडि बढाइएको छ । सबैभन्दा ठूलो पहिरो नाग्मदेखि रारा खण्ड, धनाडा–राजुली खण्ड, राताडाव खण्ड, एस मोडसहित विभिन्न स्थानमा छ ।

    यसका साथै दही खोलादेखि जुम्लामा मात्रै एक सय स्थानमा पहिरो गएको बताए ।  सेरिगाडमा एक साताअघि ठूलो सुख्खा पहिरो आएपछि जाली तथा ग्याविन पर्खाल लगाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । यस बर्ष समयमै बजेट प्राप्त भएन भने जतिबेला पनि पहिरो आउने र दुर्घटना हुने डर छ । १९ असोजमा गएको बाढीपहिरोले कर्णाली राजमार्गअन्तर्गत राँचुलीमा मलामी गएका १३ जनाको मृत्यु भएको थियो । केन्द्रबिन्दु संवाददाता

    Advertisement
    Advertisement

    Post Views: 578
    २४ पुष २०७९, आईतवार १४:२३ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ
    कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)
    यो पनि हेर्नुहोस
    देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा
    मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी
    नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

    • २. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

    • ३. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

    • ४. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

    • ५. ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

    धेरै पढिएको
    • १. गृहमन्त्री रवि लामिछानेले हटाए अगुवापछुवा गाडी

    • २. सत्ता गठबन्धनकाे बैठक बस्दै

    • ३. बुलबुले उद्यानमा वृहत् सरसफाइ

    • ४. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    • ५. एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology