सुर्खेत।सुर्खेतको वीरेन्द्रनगर ११ का ब्रेन ट्युमरबाट पिडित सलमानीका परिवारले उहाँको उपचारका लागि सहयोगको याचना गरेकाछन्।
वीरेन्द्रनगरका इक्माइल सलमानी हाल ब्रेन ट्युमरका कारण भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत रहेकाछन्।
उनको उपचारका लागि घरपरिवार सँग भएको सबै रकम उपचारमा खर्च भैसकेको हुदा थप उपचारका लागि परिवारले सहयोग याचना गरेकाहुन्।
उनलाई सहयोग गर्न चाहाने सहयोगी मनहरुले एन आइसी एसिया बैकमा रहेको समिना वानु सलमानिको खाता नम्बर ३५५५४३०८८३५२४००१ मा रकम जम्मा गर्न सक्नुहुनेछ।
साथै उनको उपचारका लागि स्वर्णिमा शाहि ठकुरीले दुई सय,निराजन ढकालले पाँच सय पाँच,दिनेश ढकालले पाँच सय दश , धर्मराज लामिछानेले पाँच सय पाँच ,तिलक आचार्यले पाँच सय, माधव ढकालले पाँच सय,टोपेन्द्रजग शाहिले ८ सय ,रमेश सापकोटाले दुई हजार एक सय एघार, पिनेस रेष्टुरेन्टले दुई सय ,गोपाल बोहोराले एक हजार पाँच ,कुल बहादुर शाहले एक हजार एक सय एघार रुँपया सहयोग गरेकाछन् ।
यसैगरी उनको उपचारका लागि मनोज वस्नेतले पाँच सय ,टिकाराम खड्काले एक हजfर पच्पन्न उपेन्द्र ढकालले एक हजार,सुरेन्द्र तिवारीले एक सय पँचास ,जगत जिसीले एक हजार ,हरि कँडेलले एक हजार,शिवराज रानाले एक हजार पाँच ,रुपेश ढकालले छ सय पच्चिस ,वीवेक वलीले पाँच सय पच्पन्न ,प्रेम विसीले एक हजार एक सय एघार ,जनक खड्काले एक हजार एक, सवि क्षेत्रिले पाँच हजार पाँच, के आर थापाले पाँच सय एघार, गगाराम आचार्यले एक हजार ,जनक थापाले एक हजार एक सय ,करणसिह गन्दर्भले पाँच सय पच्पन्न ,गोपाल शर्माले एक हजार ,लोक प्रसाद पौडेलले एक सय पँचास ,फडिन्द्र पौडेलले दुई सय विस, रत्न प्रसाद सुवेदिले पाँच सय ,उर्जा मन्त्रालय मेडम दुई सय दश, दिव्य भुषाल पाँच हजार ,दृष्टि भुषालले पाँच हजार ,नवराज ढुङ्गानाले एक हजार एक सय पच्पन्न ,राजु पौडेल राजुले पाँच सय पच्पन्न र अन्य एक जनाले एक हजार पच्पन्न रुँपया सहयोग गरेकाछन् ।