• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

मानवअधिकार रक्षक संजालद्धारा बादी समुदायका बालबालिकाहरुलाई खाद्यन्न सहयोग

  •  राष्ट्रिय संचार
  • २९ माघ २०७९, आईतवार ०७:४७ प्रकाशित
    Advertisement
    मानवअधिकार रक्षक संजालद्धारा बादी समुदायका बालबालिकाहरुलाई खाद्यन्न सहयोग
    • अ
    • अ
    • अ
    Advertisement

    वीरेन्द्रनगर नगरपालिकाका मानव अधिकार रक्षक संजालहरुले बादी सरोकार मञ्चद्धारा संरक्षण गर्दै आएका बालबालिकाहरुलाई खाद्यन्न सहयोग गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाका मानव अधिकार सम्वन्धी बिभिन्न सवालहरुको उजागर गर्ने र समाधानमा सहकार्य गर्ने उद्देश्यले इन्सेकद्धारा निर्माण गरिएका नमुना कर्णाली मानव अधिकार रक्षक संजाल र वीरेन्द्रनगर मानव अधिकार संजालहरुले बादी सरोकार मञ्चमा रहेका बिपन्न तथा सिमान्तकृत बादी समुदायका बालबालिकाहरुका लागी संयुक्त रुपमा छोटो बैंठकको आयोजना गरि करिव बीस हजार बराबरको खाद्यन्न सहयोग गरेको हो ।

     

    Advertisement

     

    कर्णालीको राजधानी वीरेन्द्रनगर शहरमा बादी समुदायको अधिकारको लागी निरन्तर संघर्ष गर्दै आएको बादी सरोकार मञ्चका अध्यक्ष हिक्मत बादीले मानव अधिकार रक्षकसंजालले गरेको यो सहयोगले मञ्च परिवार र बालबालिकालाई ठुलो प्रोत्साहन पुगेको र भविष्यमा पनि सहयोग र सहकार्यको अपेक्षा गरेको बताउनु भयो ।

     

    इन्सेकका कार्यक्रम संयोजक किरण पौडेलले सिमान्तकृत वादी समुदायका करिव १२० जना (५३ बालक, ६७ बालिका) बालबालिकाको संरक्षणको साथ साथै शिक्षाको अधिकारको पनि हेरचाह गर्दै आएको बादी सरोकार मञ्चको काम आफैमा चुनौतीपुर्ण र सहासपुर्ण रहेको र सरकारले यसको उचित व्यवस्थापनको लागी यथासिघ्र पाईला चाल्नु पर्ने कुरा बताउनु भयो ।

    Advertisement

     

     

    खाद्यन्न हस्तान्तरण गर्दै वीरेन्द्रनगर मानव अधिकार रक्षक संजालका संयोजक सुनिल काजी गौतमले वादी समुदायका सिमान्तकृत बालबालिकालाई यसरी सहयोग गर्न पाउदा खुसी लागेको र सम्वन्धीत निकायको ध्यानाकर्षणको लागी पनि थप सहकार्य र समन्वय गर्ने कुरा बताउनु भयो । त्यसैगरी, नमुना कर्णाली मानव अधिकार रक्षक संजालकी सह–संयोजक मालती बि.क.ले पनि खाद्यन्न हस्तान्तरण गर्दै वादी सरोकार मञ्चमा रहेका सम्र्पण बालबालिकाहरुलाई पढाईमा बिशेष ध्यान दिन हुन आग्रह गर्नुको साथै निरन्तर रुपमा समन्वय र सहकार्यको लागी तत्पर रहेको करा व्यक्त गर्नु भयो ।

    Advertisement

    Post Views: 455
    २९ माघ २०७९, आईतवार ०७:४७ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. सोमबार सन्दीप पाकिस्तान जाने

    • ५. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology