• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

चर्चित

  • १. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

  • २. नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

लामिछानेकाे जन्मदिन विद्यालयलमा

  •  राष्ट्रिय संचार
  • १८ बैशाख २०८०, सोमबार ०६:१५ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत- वीरेन्द्रनगर १६ का स्थानीय युवा एवम् समाज सेवी धर्मराज लामिछानेले आफ्नो जन्म दिन विद्यालयमा मनाएकाछन् ।

     

    Advertisement

    लामिछानेले जन्मदिनकाेअवसरमा  वीरेन्द्रनगर १६ मा  रहेकाे आदर्श माध्यामिक विद्यालय मेहेलीमा अध्यनरत १२ जना विद्यार्थीलाई स्कूल पोशाक उपलब्ध गराएकाछन् ।

    उनले आफूले कक्षा १ देखि १२ सम्म अध्ययन गरेको विद्यालय श्री आदर्श माध्यामिक विद्यालय मेहेलीमा अध्यनरत १ देखि १२ कक्षा सम्म अध्ययनरत प्रत्येक कक्षाका  १-१ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई जन्म दिनमा हुने फजुल खर्चलाई कटाएर १२ जोर स्कूल पोशाक उपलब्ध गराएकाहुन् ।

    उनले जन्म दिनमा विभिन्न नाममा हुने विभिन्न फजुल खर्च गर्ने मान्छे हरुमा सकरात्मक किसिमको संदेश पनि जावस भन्ने उदेश्यले यो कार्य गरेको बताए ।

    Advertisement

    साथै उनले विद्यालयको र विद्यार्थी भाइबहिनी हरुको हितकोलागि आगामी दिनहरुमा पनि रात दिन नभनी अहाेरात्र लागी रहने प्रतिबद्धता पनि जनाएकाछन् ।

     

    विद्यालयको तर्फ बाट प्रध्यानध्यापक राजकुमार सापकोटाले  लामीछानेलाई जन्म दिनको शुभकामना दिदै  धन्यवाद दिएकाछन् ।  साथै सापकाेटाले लामिछानेको यो सहयोगले  विद्यार्थी भाई बहिनीहरुलाई राम्रो सहयोग भयको र बिद्यार्थीहरु उत्साहित भयको बताएकाछन् ।

     

    कार्यक्रममा विद्यालयका शिक्षक तथा १ कक्षा देखि १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहको थियो ।

    Advertisement
    Advertisement

    Post Views: 869
    १८ बैशाख २०८०, सोमबार ०६:१५ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द
    नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    यो पनि हेर्नुहोस
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

    • २. नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    • ३. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ५. कक्षा १२ को परीक्षा आजदेखि

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

    • ५. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology