• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

अखिल क्रान्तिकारी सुर्खेतकाे संयोजकमा टिकाराम

  •  राष्ट्रिय संचार
  • ३० जेष्ठ २०८०, मंगलवार ०५:४५ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत –  नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सुर्खेत जिल्ला संयोजकको जिम्मेवारी टिकाराम विकले लीएका छन ।

     

    Advertisement

    सोमबार बसेको विशेष भेलाबाट विक सर्वसम्मत रुपमा चयन भएका हुन् । यसअघि जगत शाही संयोजक थिए । नवनिर्वाचित संयोजक विकले गौरवमय इतिहास् बोकेको विद्यार्थी संगठनलाई जिल्लामा मजबुद बनाइने बताएका छन  ।

     

    वीरेन्द्रनगर नगरपालिका  वडा न १६ मेहेली निवासी विक यसअघि जिल्लाको वरिष्ठ उपाध्यक्ष, जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य भएर काम गरिसकेको अनुभव रहेेकाे छ । उनले विगतको अनुभवलाई संगाल्दै आगामी दिनमा अखिलको संगठनलाई बलियो र स्थापित गराउने प्रतिबद्धता जनाएका छन ।

    Advertisement

    उनी पेशाले सिभिल इञ्जिनियर हुन् । समाज सेवामा समेत अग्रसर उनी ०७२ मा भूकम्पले क्षतिग्रस्त पुर्वका जिल्लाहरुमा भएर पुनः निर्माणको काममा खटिएका थिए । त्यो बेला प्राविधिक भएर काम गरेका उनले सहरी विकास तथा भवन निर्माण कार्यालयमा समेत प्राविधिक भएर काम गरेका थिए ।

     

    साथै उनले आफ्नो कार्यकालमा अखिल क्रान्तिकारीका पालिका संगठनहरु समेत चलायमान गराइने बताए । साथै विद्यार्थीको हक हितका लागि आफु प्रतिबद्ध भएर लाग्ने उनको भनाइ रहेकाे छ  ।

     

    विद्यार्थी संगठनहरुको प्रमुख एजेण्डा भनेको शिक्षा क्षेत्रको आमुल परिवर्तन हो । तर पछिल्लो समय संगठनहरु शिक्षा क्षेत्रको विकास भन्दा पनि अन्यत्रै रुमलिरहेकाे देखिन्छ । विकले आफ्नो हकमा त्यसो नहुने उनका भनाइ रहेकाे छ  ।

     

    Advertisement

    Post Views: 534
    ३० जेष्ठ २०८०, मंगलवार ०५:४५ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology