• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

सुर्खेतको बोटेचौरमा सबैको लघुवित्तले गर्यो उन्नत बाख्रापालन तालिम

  •   राष्ट्रिय संञ्चार
  • ७ असार २०८०, बिहीबार १२:११ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत:- तनहुँ जिल्ला बन्दीपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना ३० जना ग्राहक सदस्यहरुलाई यही असार २ गतेदेखि ४ गतेसम्म सुर्खेत जिल्लाको बोटेचौरमा “उन्नत बाख्रापालन तालिम” संचालन गरेको छ ।


    संस्थाका सुपरिवेक्षण मुकाम कार्यालय मदनचोक बाँकेका सुपरिवेक्षण अधिकृत बिक्रम उपाध्यायका अनुशार कार्यक्रम संचालन बोटेचौर शाखा की कनिष्ठ सहायक कर्मचारी पवित्रा कुमारी कठायत बिष्टले गरेकी थिईन भने कार्यक्रमको प्रमुख अतिथि गुर्भाकोट नगरपालिका वडा नं.९ का वडा अध्यक्ष ज्ञान बहादुर खत्रीले रहनु भएको थियो । कार्यक्रममा स्वागत मनतब्य बाटेचौर शाखाका शाखा प्रमुख भिम बहादुर कार्कीले गरेका थिए र कार्यक्रमको उदेश्यका बारेमा सुपरिवेक्षण अधिकृत बिक्रम उपाध्यायले सहभागीहरुलाई जानकारी गराएका थिए । यस तालिममा हिमराज डि.सी.,बिक्रम उपाध्याय र भिम बहादुर कार्की प्रशिक्षक रहेका थिए ।

    Advertisement


    प्रमुख अतिथिबाट यस पालिकामा यस लघुवित्तले आफ्ना ग्राहक सदस्य महिला दिदिबहिनीहरुलाई आर्थिक उन्नति गराई स्वावलम्बी बनाउनका लागी विभिन्न किसिमका तालिमहरु संचालन गर्दै आईरहेकोमा खुसी व्यक्त गर्नुभएको थियो ।
    यस संस्थाले ग्राहक सदस्य दिदिबहिनीहरुलाई उद्यमी बनाउनका लागी क्षमता अभिबृद्धि गर्न, व्यावसायीक रुपमा अगाडी बढ्नका लागी सीप बिकास तालिम अन्र्तगत उन्नत बाख्रापालन तालिममा सिकेका कुराहरु ब्यवहारमा लागु गर्न अनुरोध गर्नुभएको थियो ।


    वडा अध्यक्ष खत्रीले तालिममा सहभागीहरुलाई व्यावसायीक रुपमा बाख्रापालन गर्न हौंस्याउदै ब्यावसायीक रुपमा उन्नत बाख्रापालन गरेर आ–आफ्नो परिवारलाई समृद्ध बनाउन तर्फ दृढ भएर लाग्न सल्लाह सुझाव दिनुभएको थियो ।
    समापन कार्यक्रममा संस्थाका सुपरिवेक्षण अधिकृत बिक्रम उपाध्यायले आफ्नो मन्तब्य राख्ने क्रममा कर्जा सदुपयोग गरेमा आर्थिक उन्नती हुने कुरामा जोड दिएका थिए । तालिममा पशु सेवा शाखा प्रमुख हिमराज डि.सी.ले आफ्नो मनतब्य राख्ने क्रममा संस्थालाई धन्यवाद दिँदै सहभागीहरुलाई पालिकाबाट हुने आवश्यक सहयोग गर्ने तथा समुह बनाई आएमा पालिकाबाट पाउने सुविधा दिन आफु तत्पर रहेको बताए ।


    सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ प्रदेशका ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरि ९६ कार्यालयहरुको सञ्जाल मार्फत लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले ग्रामिण क्षेत्रमा बसोबास गर्ने गरिब, बिपन्न परिवारका महिलाहरुलाई समुहमा आबद्ध गराई बिना धितोमा कर्जा लगानी गर्नुका साथै सीपमुलक तालिम, वित्तीय साक्षरता तालिम संचालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक सामाजिक र बौद्धिक बिकास गर्दै आइरहेको छ ।

    Advertisement
    Advertisement

    Post Views: 25
    ७ असार २०८०, बिहीबार १२:११ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो
    सुनको मूल्य एक लाख नाघ्यो
    यो पनि हेर्नुहोस
    सुनको मूल्य घट्यो
    आज सुनको मूल्य घट्याे
    मङ्सिरमा ब्याजदर नबढने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology