• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

  •  राष्ट्रिय संचार
  • १९ श्रावण २०८०, शुक्रबार ०५:४२ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत –  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत देखी करीब २२ कि मी पुर्वमा रहेको वीरेन्द्रनगर नगरपालीका वडा न १६ सुर्खेत मा खलाकाटेदेखि वडा कार्यलयसम्म जोड्ने सडकको गडेली खोलामा बनेको पुलले सडकका किनारहरु नजोड्दा स्थानीयहरुलाई आवातजावतमा सास्ती भएको छ ।

     

    Advertisement

    यो पुललाई लिएर अहिले विभिन्न मिडीया र सामाजिक सजालमा आलोचना पनि भइरहेको छ । वीरेन्द्रनगर १६ को गडेली खोलामा करीब २९ लाख ४४ हजार ६ सय ८८ रुपैयाँ लागतमा बनेको यो पुलको निमार्ण कार्य सम्पन्न भएको करिब डेढ महिना वितिसक्दा पनि पुलले सडकका दुई किनारलाई जोडेको छैन । २०८० बैशाख १७ गते यो पुल निमार्णको सम्झौता भएर चामुण्डा निमार्ण सेवाले यो पुलको निर्माण सुरु गरेको थियो ।

    यो पुल जेठ ३२ गते निमार्ण सम्पन्न भएको भनिएको छ । यदपी यो पुल अझै पनि संचालन हुने अवस्थामा देखीएकाे  छैन । यो पुलको संरचनालाई लिएर आलोचना भइरहदा बर्षाको समयमा यस वडाका स्थानीयहरुले आवतजावतमा निकै सास्ती भएकाे स्थानीयले बताउँछन् । पुल निमार्ण कार्य सम्पन्न भएको भनेर भुक्तानी समेत भईसक्दा पुलको किनारमा भने ठुला खाल्डाहरु रहेका छन् ।

    निमार्ण कम्पनीको इस्टिमेटमा पुल छेउमा बनेका खाल्डाहरुलाई पुर्ने पनि भनिएको छ । सम्झौता सकिएर निमार्ण कम्पनीले भुक्तानी समेत लिइसक्दा पुलले सडकका किनारहरु नजोड्दा वीरेन्द्रनगर १६ को विकास निमार्णलाई नै गिज्याइरहेको छ । यता वीरेन्द्रनगर १६ का वडाअध्यक्ष डण्ड बहादुर बिकले पुल निमार्ण गर्दा केही अवरोध आउँदा यस्तो भएको बताएका छन् ।

    उनले भने ‘पुलको छेउमा रहेका दुबै खाल्डाहरु पुर्नलाई माटो भर्नुपर्ने हुन्छ । निमार्ण कार्य भईरहदा स्थानीयले उक्त क्षेत्रमा धानको विउ राखिरहेको र पानीको कुलोमा असर पर्ने हुँदा खाल्डाहरु पुर्ने काम गर्न नसकेको बताएका छन ।  ‘पुललाई संंचालनमा ल्याउन छेउमा रहेको कमेरीको बुटा फाल्नुपर्ने हुन्छ । तर बनले उक्त बुटा नफाल्न आदेश दिएको छ ।

    Advertisement

    यसकारण पुल पूर्ण रुपमा संचालन हुन सकेको छैन । केही दिनमा सडकलाई घुमाएर पनि पुल संचालनमा आउँछ । यस्तै वडाका प्राविधिक दिपक राज घिमिरेले स्टिमेट अनुसार काम पुरा नै नगरि भुक्तानी लिएको र निमार्ण सम्पन्न भएको बोर्ड राखेको विषयमा उनले ९८ प्रतिशत काम सम्पन्न भएको र खाल्डा पुर्ने बजेट बाँकी राखेर भुक्तानी दिएको बताएका छन  । उता वडाअध्यक्षले भने उक्त खाल्डा वडाले केही दिनमा आफैँ पुर्ने बताएका छन् ।

    Advertisement

    Post Views: 714
    १९ श्रावण २०८०, शुक्रबार ०५:४२ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology