• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
बिहिबार, असार १९, २०८२
☰
बिहिबार, असार १९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

अनिवार्य र निःशुल्क शिक्षामा शिक्षकको अभावको गुनासो

नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

लोकप्रिय समाचार

  • १. श्री बिश्वकाली आधारभूत विद्यालयमा पोशाक वितरण कार्यक्रम सम्पन्न

बुधबारदेखि फेरि वर्षाको सम्भावना, यी जिल्ला हरु मा पर्ने छ बढी प्रभाव


  •   सोमबार, असोज १४, २०८१ मा प्रकाशित
  • बुधबारदेखि फेरि वर्षाको सम्भावना, यी जिल्ला हरु मा पर्ने छ बढी प्रभाव

    Advertisement

    आगामी बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्मका विभिन्न जिल्लामा फेरि वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी अनुसार कोशी प्रदेशका केही स्थानहरू, मधेश, बागमती, र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

    कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा समेत हुने सम्भावना रहेको छ। त्रिभुवन विश्वविद्यालयका मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार बुधबारदेखि शनिबारसम्म अपराह्नपख गण्डकीदेखि कोशी प्रदेशसम्म व्यापक वर्षा हुन सक्नेछ। यद्यपि लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशमा भने वर्षाको खासै सम्भावना नरहेको उनको भनाइ छ।

    हाल नेपालमा मनसुनी वायुको प्रभाव कायम नै छ। बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुले थप प्रभाव पारेपछि असोज ११ र १२ गते भारी वर्षाका कारण विभिन्न स्थानमा जनधनको ठूलो क्षति भएको थियो। अत्यधिक वर्षा गराउने बादलहरू कोशी, बागमती, र गण्डकी प्रदेशमा केन्द्रित रहेपनि अहिले ती बादलहरू कमजोर हुँदै पूर्वतिर सर्दै गएका छन्।

    काठमाडौं उपत्यकासहित देशको पश्चिमी भूभागमा हाल मौसम सुधार भइरहेको छ र घाम लागिरहेको छ। सोमबार दिउँसोसम्म मौसम खुला रहने अनुमान गरिएपनि अपराह्नपछिको समय भने आंशिक बादल लाग्न सक्नेछ। मंगलबार अपराह्नदेखि कोशी प्रदेशका पूर्वी भूभागका केही जिल्लाहरूमा बादल लागेर हल्का वर्षा सुरु हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    यस क्रममा कोशी, बागमती, र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ, जसले गर्दा स्थानीयहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

    सोमबार, असोज १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यु–१६ क्रिकेट : सात उत्कृष्ट खेलाडीलाई ग्रेस इन्टरनेशनलको छात्रवृत्ति
    पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य
    जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी
    सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव
    अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने
    १० दिनदेखि नियन्त्रणमा आउन नसकेको मनाङको जंगल डढेलो

    लोकप्रिय

    • १.
      श्री बिश्वकाली आधारभूत विद्यालयमा पोशाक वितरण कार्यक्रम

    भर्खरै

    • १.
      श्री बिश्वकाली आधारभूत विद्यालयमा पोशाक वितरण कार्यक्रम सम्पन्न

    • २.
      यु–१६ क्रिकेट : सात उत्कृष्ट खेलाडीलाई ग्रेस इन्टरनेशनलको छात्रवृत्ति

    • ३.
      पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य

    • ४.
      स्वस्थ शहरको परिकल्पना: हेल्दी सिटी अभियानतर्फ अग्रसरता

    • ५.
      जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी

    • ६.
      सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव

    • ७.
      किसानका उत्पादन खेर जाने समस्या: शीतभण्डारको अभाव र क्यालेन्डर व्यवस्थापनको कमी

    • ८.
      अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने

    हाम्रो टिम

    अध्यक्ष : योगेश नारायण चपाई

    सम्पादक : कृष्ण बहादुर राना

    पत्रकार : सन्तोष तामाङ

    पत्रकार : धन बहादुर कार्की

    सामाजिक संजालमा हामी

    सम्पर्क

    Address : Kathmandu Nepal

    Phone No : +977 9848005532

    सूचना बिभाग दर्ता न. : 2596 /077-078

    Mail : info@rastriyasanchar.com

    Quick Links

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    Copyright ©2025 Rastriya Sanchar | All rights Reserved.
     Website By :  nwTech.