• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शुक्रबार, बैशाख २६, २०८२
☰
शुक्रबार, बैशाख २६, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

अनिवार्य र निःशुल्क शिक्षामा शिक्षकको अभावको गुनासो

नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

लोकप्रिय समाचार

उडिरहेको विमानमा बाँडिएको खानामा जिउँदो मुसा


  •   मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
  • उडिरहेको विमानमा बाँडिएको खानामा जिउँदो मुसा

    Advertisement

    यात्रुलाई खुवाइने खानाको प्लेट (फुड ट्रे) मा जिउँदो मुसा भेटिएपछि स्क्यान्डिनेभियन एअरलाइन्सको विमान आपतकालीन अवतरण गर्नुपरेको छ । नर्वेको राजधानी ओस्लोबाट स्पेनको मलागा जाँदै गरेको विमान डेनमार्कको राजधानी कोपेनहेगनमा आकस्मिक अवतरण गरिएको बताइएको छ ।

    एक जना यात्रुले आफ्नो खानामा मुसा फेला पारेपछि विमान अवतरण गरेर यात्रुहरुलाई अर्को विमानमा मलागा पठाइएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यात्रुले खाना खान लागेपछि भागेको मुसाले विमानको तार चपाउने खतरा देखिएपछि पाइलटले आकस्मिक अवतरण गरेका हुन् । विमान कम्पनीका प्रवक्ता ओइस्टेन श्मिटले पुनः त्यस्तो घटना हुन नदिनका लागि सतर्कता अपनाउने बताएका छन् । ‘हामीले अर्को उडानमार्फत यात्रुलाई मलागा पठायौं । यस्तो घटना विरलै हुने गर्छ । फेरि त्यस्तो घटना नहोस् भनेर हामी सुनिश्चित गर्छौं’,उनले भने ।

    उडिरहेको विमानमा मुसा फेला परेको यो पहिलो घटना होइन । सन् २०१७ मा ब्रिटिस एअरवेजको विमानमा पनि मुसा भेटिएको थियो ।

    मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य
    जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी
    सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव
    अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने
    १० दिनदेखि नियन्त्रणमा आउन नसकेको मनाङको जंगल डढेलो
    पर्यटकको आकर्षण: ‘तुवाचुङ मिनी ग्रेटवाल’

    लोकप्रिय

    भर्खरै

    • १.
      पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य

    • २.
      स्वस्थ शहरको परिकल्पना: हेल्दी सिटी अभियानतर्फ अग्रसरता

    • ३.
      जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी

    • ४.
      सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव

    • ५.
      किसानका उत्पादन खेर जाने समस्या: शीतभण्डारको अभाव र क्यालेन्डर व्यवस्थापनको कमी

    • ६.
      अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने

    • ७.
      १० दिनदेखि नियन्त्रणमा आउन नसकेको मनाङको जंगल डढेलो

    • ८.
      नेपाल पुलिस क्लबले रामपुर भलिबल कपको उपाधि जित्यो

    हाम्रो टिम

    अध्यक्ष : योगेश नारायण चपाई

    सम्पादक : कृष्ण बहादुर राना

    पत्रकार : सन्तोष तामाङ

    पत्रकार : धन बहादुर कार्की

    सामाजिक संजालमा हामी

    सम्पर्क

    Address : Kathmandu Nepal

    Phone No : +977 9848005532

    सूचना बिभाग दर्ता न. : 2596 /077-078

    Mail : info@rastriyasanchar.com

    Quick Links

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    Copyright ©2025 Rastriya Sanchar | All rights Reserved.
     Website By :  nwTech.