• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शुक्रबार, जेठ ३१, २०८२
☰
शुक्रबार, जेठ ३१, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

अनिवार्य र निःशुल्क शिक्षामा शिक्षकको अभावको गुनासो

नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

लोकप्रिय समाचार

  • १. यु–१६ क्रिकेट : सात उत्कृष्ट खेलाडीलाई ग्रेस इन्टरनेशनलको छात्रवृत्ति

यु–१६ क्रिकेट : सात उत्कृष्ट खेलाडीलाई ग्रेस इन्टरनेशनलको छात्रवृत्ति


  •   बिहिबार, जेठ ३०, २०८२ मा प्रकाशित
  • ग्रेस इन्टरनेशनलले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई सम्मानस्वरूप छात्रवृत्ति प्रदान गरेको छ। मिड भ्याली एसएस कलेज, सानोठिमी भक्तपुरको सहकार्यमा सातवटै प्रदेशका एक–एक जना प्रतिभावान खेलाडीलाई कक्षा ११ र १२ मा पूर्ण रुपमा निःशुल्क अध्ययनको अवसर दिइने भएको हो।

    Advertisement

    छात्रवृत्ति प्राप्त गर्ने खेलाडीहरू यस प्रकार छन्:

    • रबिन मण्डल – कोशी

    • रुपेश यादव – मधेश

    • रोमन भट्टराई – बाग्मती

    • प्रकाश खनाल – गण्डकी

    • दक्ष ठाकुर – लुम्बिनी

    • कैलाश खड्का – कर्णाली

    • लोकेश चन्द – सुदूरपश्चिम

     

    उनीहरूलाई छात्रवृत्तिका प्रमाणपत्रहरू वीरेन्द्रनगरमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार कालुङचोक क्रिकेट मैदानमा आयोजित विशेष कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले हस्तान्तरण गरे।

    कार्यक्रममा बोल्दै ग्रेस इन्टरनेशनल, सुर्खेतका निर्देशक विशाल ढकालले युवा खेलाडीहरूको प्रतिभा र प्रयासको कदरस्वरूप छात्रवृत्ति प्रदान गरिएको जानकारी दिए।

    साथै, ग्रेस इन्टरनेशनलले नेपाल क्रिकेट संघ, कर्णाली प्रदेशलाई थप प्रोत्साहनस्वरूप विभिन्न क्रिकेट सामग्रीहरू पनि हस्तान्तरण गरेको छ।

    बिहिबार, जेठ ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य
    जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी
    सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव
    अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने
    १० दिनदेखि नियन्त्रणमा आउन नसकेको मनाङको जंगल डढेलो
    पर्यटकको आकर्षण: ‘तुवाचुङ मिनी ग्रेटवाल’

    लोकप्रिय

    • १.
      यु–१६ क्रिकेट : सात उत्कृष्ट खेलाडीलाई ग्रेस

    भर्खरै

    • १.
      यु–१६ क्रिकेट : सात उत्कृष्ट खेलाडीलाई ग्रेस इन्टरनेशनलको छात्रवृत्ति

    • २.
      पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य

    • ३.
      स्वस्थ शहरको परिकल्पना: हेल्दी सिटी अभियानतर्फ अग्रसरता

    • ४.
      जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी

    • ५.
      सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव

    • ६.
      किसानका उत्पादन खेर जाने समस्या: शीतभण्डारको अभाव र क्यालेन्डर व्यवस्थापनको कमी

    • ७.
      अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने

    • ८.
      १० दिनदेखि नियन्त्रणमा आउन नसकेको मनाङको जंगल डढेलो

    हाम्रो टिम

    अध्यक्ष : योगेश नारायण चपाई

    सम्पादक : कृष्ण बहादुर राना

    पत्रकार : सन्तोष तामाङ

    पत्रकार : धन बहादुर कार्की

    सामाजिक संजालमा हामी

    सम्पर्क

    Address : Kathmandu Nepal

    Phone No : +977 9848005532

    सूचना बिभाग दर्ता न. : 2596 /077-078

    Mail : info@rastriyasanchar.com

    Quick Links

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    Copyright ©2025 Rastriya Sanchar | All rights Reserved.
     Website By :  nwTech.