• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
☰
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

अनिवार्य र निःशुल्क शिक्षामा शिक्षकको अभावको गुनासो

नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

लोकप्रिय समाचार

  • १. Pinco Online Kazino (Пинко) 2026 – Yeni Oyunçular üçün Bonuslar

  • २. Mostbet Hungary – hivatalos sportfogadási és kaszinó

  • ३. Gereguleerde online casino’s België

  • ४. Vavada online kazino Latvijā – spēļu automāti un populārākie sloti

  • ५. Non-GamStop Casinos 2026 – New Casino Sites not on GamStop

  • ६. Gereguleerde online casino’s België

  • ७. GoldBet kasyno Polska – gry, bonusy i metody płatności

  • ८. Goldbet Kod Promocyjny dla polskich graczy – Bonusy i promocje dla nowych użytkowników

  • ९. Legalne kasyna online w Polsce – rejestracja

  • १०. Lemon Casino – szczegółowa recenzja Lemon Kasyno

३७ वर्षीया सिनावात्रा थाइल्यान्डको प्रधानमन्त्रीमा निर्वाचित


  •   शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
  • ३७ वर्षीया सिनावात्रा थाइल्यान्डको प्रधानमन्त्रीमा निर्वाचित

    Advertisement

    थाइल्यान्डको संसद्ले ३७ वर्षीया पाएटोङ्टार्न सिनावात्रालाई शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीबार पाएटोङ्टार्नलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा चयन गरेको थियो ।

    फेउ थाई पार्टीले थाइल्यान्डको राजनीतिमा प्रभावशाली परिवार मानिने सिनावात्रा वंशका तेस्रो सदस्य पाएटोङ्टार्नलाई प्रधानमन्त्री बनाउने निर्णय गरी संसदीय प्रक्रियामार्फत् अनुमोदनका लागि शुक्रबार नै संसदमा प्रस्तुत गरेको थियो ।

    पाएटोङ्टार्नका बुबा थाक्सिन सिनावात्रा र फुपु यङलिङ सिनावात्राले यस पहिले नै प्रधानमन्त्रीको रूपमा सेवा गरिसकेका छन् । थाइल्यान्डको संवैधानिक राजतन्त्रको इतिहासमा उनी सबैभन्दा कान्छो नेता छिन् ।

    राज्यको संवैधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेथा थाभिसिनलाई फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गरेको भनी अदालतमा दायर मुद्दामाथि सुनुवाइपछि दोषी ठहर गर्दै पदमुक्त गरिएको थियो । पाएटोङ्टार्न थाइल्यान्डको दोस्रो महिला प्रधानमन्त्री बनेकी छिन् ।

    सेना, राजावादी दलहरू र टेलिकम टाइकुन तथा कुनै समय म्यानचेस्टर सिटीका मालिकसमेत बनेका पूर्वप्रधानमन्त्री थाक्सिनसँग जोडिएका पपुलिस्ट पार्टीहरूबीच लामो समयदेखिको तनावपछि निवर्तमान प्रधानमन्त्री श्रेथाको बहिर्गमन भएको थियो । संसद्को तेस्रो ठूलो दल भुमजैथाईले शुक्रबारको मतदानमा फेउ थाईका उम्मेदवारलाई समर्थन गर्न सहमत भएको जनाएको छ ।

    सन् २०२२ को अन्त्यमा राजनीतिमा प्रवेश गर्नुअघि पाएटोङ्टार्नले होटेल क्षेत्रको व्यवसाय हेर्दै आएकी थिइन् र गत वर्षको आमचुनावको दौडान उनी चुनावी अभियानमा लगभग निरन्तर उपस्थित रहेकी थिइन् ।

    शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    Fast Rounds and Sharp Instincts: How Zoome Casino Fits Quick-Hit Crash Play
    Mostbet AZ – bukmeker ve kazino Mostbet – Giriş rəsmi sayt
    Vavada online casino w Polsce – przegląd
    Mostbet Azərbaycan – mobil tətbiq və giriş
    Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €
    Online casino Mafia dla polskich graczy – Bezpieczeństwo danych i ochrona konta

    लोकप्रिय

    • १.
      Lucky Jet – краш игра в онлайн

    • २.
      Pinco Online Kazino (Пинко) 2026 – Yeni

    • ३.
      Mostbet Hungary – hivatalos sportfogadási és kaszinó

    • ४.
      Gereguleerde online casino’s België

    • ५.
      Vavada online kazino Latvijā – spēļu automāti

    • ६.
      Non-GamStop Casinos 2026 – New Casino Sites

    भर्खरै

    • १.
      Fast Rounds and Sharp Instincts: How Zoome Casino Fits Quick-Hit Crash Play

    • २.
      Mostbet AZ – bukmeker ve kazino Mostbet – Giriş rəsmi sayt

    • ३.
      Mostbet Azərbaycan – mobil tətbiq və giriş

    • ४.
      Vavada online casino w Polsce – przegląd

    • ५.
      Online casino Mafia dla polskich graczy – Bezpieczeństwo danych i ochrona konta

    • ६.
      Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

    • ७.
      Fraga onlayn kazino təhlükəsizliyi və etibarlılığı

    • ८.
      Онлайн казино 1xSlots (1хСлотс) – пополнение баланса

    हाम्रो टिम

    अध्यक्ष : योगेश नारायण चपाई

    सम्पादक : कृष्ण बहादुर राना

    पत्रकार : सन्तोष तामाङ

    पत्रकार : धन बहादुर कार्की

    सामाजिक संजालमा हामी

    सम्पर्क

    Address : Kathmandu Nepal

    Phone No : +977 9848005532

    सूचना बिभाग दर्ता न. : 2596 /077-078

    Mail : info@rastriyasanchar.com

    Quick Links

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    Copyright ©2026 Rastriya Sanchar | All rights Reserved.
     Website By :  nwTech.