• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शुक्रबार, कार्तिक २१, २०८३
☰
शुक्रबार, कार्तिक २१, २०८३
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

अनिवार्य र निःशुल्क शिक्षामा शिक्षकको अभावको गुनासो

नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

लोकप्रिय समाचार

  • १. Chicken Road – Online Casino Slot Where Every Chicken Crossing Pays Off

  • २. Fortune Tiger slot de cassino

  • ३. Chicken Road – Online Casino Slot with Exciting Chicken Road-Crossing Action

  • ४. Casibom Casino – Güvenilir Online Casino Giriş Adresi

  • ५. Nejlepší zahraniční casino – seznam oblíbených online kasin

  • ६. Online Casino Rankings in Canada

  • ७. Олимп Казино – Бонус 150 000 KZT и 250 FS Olimp Казино

  • ८. Nejlepší zahraniční casino – seznam oblíbených online kasin

  • ९. No KYC casino – complete guide to online casinos without KYC identity checks

  • १०. 1win casino and sportsbook in India

बिरामी छोरी बचाउन मिर्गौला बेच्ने युवकको कहालीलाग्दो कथा


  •   शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
  • बिरामी छोरी बचाउन मिर्गौला बेच्ने युवकको कहालीलाग्दो कथा

    Advertisement

    काठमाडौंका मनिष (नाम परिवर्तन) जीवनलाई समृद्ध बनाउन खाडी मुलुकमा काम गर्न गएका थिए। तर, फर्किँदा न घर थियो, न परिवार। बाबुले घर बेचेर झापा गए, श्रीमतीले उनलाई छोडिन्, र उनी एक्लो छोरीसँगै बसे। छोरी बिरामी भएपछि र आर्थिक समस्याले थिचिएपछि, उनले एउटा अत्यासलाग्दो निर्णय गरे – मिर्गौला बेच्ने।

    ४२ वर्षीया शान्तिमाया घलान, गोंगबुको खाजा घरकी सञ्चालिका, मनिषलाई मिर्गौला बेच्न प्रेरित गर्ने मुख्य व्यक्ति थिइन्। उनले मनिषलाई दुई एजेन्टमार्फत् थप कन्भिन्स गराइन्, जसले मनिषलाई मिर्गौला बेच्दा केही नहुने भन्दै नक्कली कागजात बनाउन मद्दत गर्‍यो। मनिषलाई कोलकाताको अस्पतालसम्म पुर्‍याएर मिर्गौला प्रत्यारोपण गरियो।

    १० लाख रुपैयाँको सम्झौता भए पनि मनिषलाई जम्मा ४ लाख ७० हजार मात्र प्राप्त भयो। उनले यस पैसाले छोरीको उपचार गराउन खोजे, तर दुर्भाग्यवश छोरीलाई बचाउन सकेनन्। मिर्गौला बेचेर पनि न छोरी बच्न सकिन, न उनी आफैं पूर्ण रूपमा।

    यस घटनामा घलानसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। तर, मिर्गौला तस्करीमा संलग्न अन्य व्यक्तिहरू अझै फरार छन्। मानव बेचबिखन तथा ओसारपसारको आरोपमा अनुसन्धान जारी छ, र प्रहरीको भनाइअनुसार थप विवरणहरू चाँडै खुल्न सक्छ।

    मनिषको जीवनको यो कहालीलाग्दो कथाले मिर्गौला तस्करी र आर्थिक अभावको कारण कसरी मानिसले चरम निर्णय लिन बाध्य हुन्छन् भन्ने विषयमा गहिरो सोच आवश्यक बनाएको छ।

    शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    Mega Medusa Casino: Quick-Hit Sessions for Players Who Want Fast Results
    Casino mit Handyrechnung – Auswahl der sichersten Online Casinos in Österreich
    Kasyno online Vulkan Vegas – Analiza platformy
    Casino Mostbet Azərbaycan
    Casino Portugal – melhores sites de casino online para jogadores portugueses
    Meilleur Casino en ligne 2026 – Classement complet

    लोकप्रिय

    • १.
      Chicken Road – Online Casino Slot Where

    • २.
      Fortune Tiger slot de cassino

    • ३.
      Chicken Road – Online Casino Slot with

    • ४.
      Casibom Casino – Güvenilir Online Casino Giriş

    • ५.
      No KYC casino – complete guide to

    • ६.
      1win casino and sportsbook in India

    भर्खरै

    • १.
      Mega Medusa Casino: Quick-Hit Sessions for Players Who Want Fast Results

    • २.
      Kasyno online Vulkan Vegas – Analiza platformy

    • ३.
      Casino mit Handyrechnung – Auswahl der sichersten Online Casinos in Österreich

    • ४.
      Casino Portugal – melhores sites de casino online para jogadores portugueses

    • ५.
      Casino Mostbet Azərbaycan

    • ६.
      Выбираем топ-казино онлайн 2026 с моментальными выплатами и щедрыми акциями

    • ७.
      Meilleur Casino en ligne 2026 – Classement complet

    • ८.
      Meilleur Casino en ligne 2026 – Classement complet

    हाम्रो टिम

    अध्यक्ष : योगेश नारायण चपाई

    सम्पादक : कृष्ण बहादुर राना

    पत्रकार : सन्तोष तामाङ

    पत्रकार : धन बहादुर कार्की

    सामाजिक संजालमा हामी

    सम्पर्क

    Address : Kathmandu Nepal

    Phone No : +977 9848005532

    सूचना बिभाग दर्ता न. : 2596 /077-078

    Mail : info@rastriyasanchar.com

    Quick Links

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    Copyright ©2026 Rastriya Sanchar | All rights Reserved.
     Website By :  nwTech.