• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
बुधबार, कार्तिक २६, २०८३
☰
बुधबार, कार्तिक २६, २०८३
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

अनिवार्य र निःशुल्क शिक्षामा शिक्षकको अभावको गुनासो

नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

लोकप्रिय समाचार

  • १. Ice Fishing live dealer casino game by Evolution – strategies and gameplay tips

  • २. 1win Casino Games Malaysia Guide – Bonuses, Payments, Mobile App & Security

  • ३. Wat moet je weten voor je eerste storting bij Slotrush?

  • ४. NV Casino Zahlungsmethoden: Einzahlung ab 10 Euro, Auszahlung ohne feste Frist

  • ५. IceBet Casino Welcome Bonus: Bis zu 1.000 Euro und 375 Freispiele

  • ६. Cryptoboss онлайн казино – официальный сайт

  • ७. Betify fiable : guide complet de l’app et de l’expérience mobile

  • ८. NV Casino Zahlungsmethoden: Einzahlung ab 10 Euro, Auszahlung ohne feste Frist

  • ९. IceBet Casino Welcome Bonus: Bis zu 1.000 Euro und 375 Freispiele

  • १०. Casino non AAMS in Italia – sicurezza e rischi

प्रयोगकर्ताको पासवर्ड सुरक्षित तरिकाले नराखेको भन्दै फेस्बुक का मालिक मेटालाई १३ अर्ब रुपैयाँ जरिवाना


  •   सोमबार, असोज १४, २०८१ मा प्रकाशित
  • प्रयोगकर्ताको पासवर्ड सुरक्षित तरिकाले नराखेको भन्दै फेस्बुक का मालिक मेटालाई १३ अर्ब रुपैयाँ जरिवाना

    Advertisement

    फेसबुकको मातृ कम्पनी मेटालाई डेटा सुरक्षासम्बन्धी लापरबाहीका कारण ९१ मिलियन युरो (अन्दाजी १३ अर्ब ६० करोड नेपाली रुपैयाँ) जरिवाना तिर्नुपर्ने भएको छ। आयरल्याण्डको डेटा संरक्षण आयोग (DPC)ले मेटाले प्रयोगकर्ताका पासवर्डलाई असुरक्षित तरिकाले भण्डारण गरेको खुलासा गरेपछि यो कारबाही गरिएको हो। अनुसन्धानका क्रममा मेटाले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको पासवर्डलाई आन्तरिक प्रणालीमा इनक्रिप्सन बिना जस्ताको तस्तै भण्डारण गरेको पाइएको थियो।

    यो विषय सन् २०१९ को अप्रिल महिनामा बाहिर आएको थियो, जसमा मेटाले लाखौं प्रयोगकर्ताका पासवर्डलाई इनक्रिप्सन बिना नै आन्तरिक डेटा प्रणालीमा भण्डारण गरेको आरोप लागेको थियो। इनक्रिप्सन बिना भण्डारण गरिएका पासवर्डहरू कुनै पनि अनधिकृत व्यक्ति वा कर्मचारीको पहुँचमा पर्न सक्ने जोखिम रहेकोले यो गम्भीर लापरवाहीको रुपमा लिइएको हो। यो पासवर्डको सुरक्षासम्बन्धी गम्भीर त्रुटि भए पनि, मेटाले तत्कालै यसको समाधान गर्ने कदम चालेको दाबी गरेको थियो।

    यस घटनाको अनुसन्धान २०२४ मा पूरा भएपछि आयरल्याण्डको डेटा संरक्षण आयोगले मेटालाई ९१ मिलियन युरो जरिवाना गराउने निर्णय गरेको हो। डीपीसीको यो निर्णय २६ सेप्टेम्बरमा मेटालाई जानकारी गराइसकिएको छ। यो जरिवाना मेटाले डेटा सुरक्षासम्बन्धी लापरवाहीमा भोग्नुपरेका पछिल्ला कारबाहीहरूमध्ये एक हो।

    मेटालाई यसअघि पनि ठूला रकमका जरिवाना तिराइएको थियो। मे २०२३ मा, मेटाले युरोप र अमेरिकाबीच डेटा स्थानान्तरणमा त्रुटि गरेको भन्दै १.२ अर्ब युरो जरिवाना भोग्नुपरेको थियो, जुन मेटासम्बन्धी सबैभन्दा ठूलो जरिवानामध्येको एक हो। यसबाहेक, सन् २०२२ मा लाखौं प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी ह्याकर फोरममा सार्वजनिक भएपछि मेटालाई २६५ मिलियन युरो जरिवाना गरिएको थियो।

    मेटाको यस्तो डेटा सुरक्षासम्बन्धी लापरबाहीहरूले उसको ब्रान्ड र प्रतिष्ठामा गम्भीर असर गरेको छ। पछिल्ला घटनाक्रमहरूले प्रस्ट पार्छ कि डेटा सुरक्षा र गोपनीयता अबको डिजिटल युगमा अत्यन्तै संवेदनशील विषय हो, जसप्रति ठूला कम्पनीहरूले समेत ध्यान दिनुपर्ने चुनौती रहेको छ।

    सुरक्षाको मामलामा बारम्बार आलोचनामा परेपछि मेटाले डेटा सुरक्षाका मापदण्डहरू सुधार गर्न लागिपरेको बताएको छ। यद्यपि, यस्ता जरिवाना र गल्तीहरूले उसलाई निरन्तर चुनौती दिइरहेको छ, जसको दीर्घकालीन प्रभाव उसको व्यापार र प्रतिष्ठामा पर्न सक्ने खतरा पनि छ।

    सोमबार, असोज १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    Betify fiable : guide complet de l’app et de l’expérience mobile
    Betify inscription – guide complet des bonus, paiements et sécurité
    Betify Jackpot : comment vérifier votre compte et maximiser vos gains
    Wild Robin VIP-programma: vijf niveaus en 15% wekelijkse cashback
    Mostbet Azərbaycan – ödənişlər və pul çıxarma
    Best Non GamStop Casino UK – Reviews and Rankings for 2026

    लोकप्रिय

    • १.
      1win Casino Games Malaysia Guide – Bonuses,

    • २.
      Wat moet je weten voor je eerste

    • ३.
      Ice Fishing live dealer casino game by

    • ४.
      Cryptoboss онлайн казино – официальный сайт

    • ५.
      Betify fiable : guide complet de l’app

    • ६.
      NV Casino Zahlungsmethoden: Einzahlung ab 10 Euro,

    भर्खरै

    • १.
      Betify inscription – guide complet des bonus, paiements et sécurité

    • २.
      Betify fiable : guide complet de l’app et de l’expérience mobile

    • ३.
      Betify Jackpot : comment vérifier votre compte et maximiser vos gains

    • ४.
      Wild Robin VIP-programma: vijf niveaus en 15% wekelijkse cashback

    • ५.
      Mostbet Azərbaycan – ödənişlər və pul çıxarma

    • ६.
      Best Non GamStop Casino UK – Reviews and Rankings for 2026

    • ७.
      Ice Fishing live dealer casino game by Evolution – strategies and gameplay tips

    • ८.
      Vavada online kasiino Eestis – peamised eelised ja võimalikud puudused

    हाम्रो टिम

    अध्यक्ष : योगेश नारायण चपाई

    सम्पादक : कृष्ण बहादुर राना

    पत्रकार : सन्तोष तामाङ

    पत्रकार : धन बहादुर कार्की

    सामाजिक संजालमा हामी

    सम्पर्क

    Address : Kathmandu Nepal

    Phone No : +977 9848005532

    सूचना बिभाग दर्ता न. : 2596 /077-078

    Mail : info@rastriyasanchar.com

    Quick Links

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    Copyright ©2026 Rastriya Sanchar | All rights Reserved.
     Website By :  nwTech.