• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शुक्रबार, असार २०, २०८२
☰
शुक्रबार, असार २०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

अनिवार्य र निःशुल्क शिक्षामा शिक्षकको अभावको गुनासो

नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

लोकप्रिय समाचार

  • १. श्री बिश्वकाली आधारभूत विद्यालयमा पोशाक वितरण कार्यक्रम सम्पन्न

प्रचण्डको भनाइ: ‘समाजवादी मोर्चामा मेरो कुनै अरुचि छैन’


  •   मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चामा आबद्ध दलहरू एउटै केन्द्र बनाउने उद्देश्यबाट विचलित हुन नहुने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको सभामा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

    Advertisement

    प्रचण्डले आफूले मोर्चाप्रति कुनै अरुचि नभएको स्पष्ट पार्दै भने, “रणनीतिक दृष्टिले एउटै केन्द्र बनाउने हाम्रो उद्देश्यलाई कायम राख्नुपर्छ। कहिलेकाहीँ मलाई लक्षित गर्दै ‘प्रचण्ड नै अरुचि देखाइरहेका हुन् कि?’ भन्ने प्रश्न उठ्छ। तर यो सत्य होइन। बरु, म छिटो पार्टी एकता गर्न चाहने पक्षमा छु।”

    उनले एकताको प्रक्रियामा हतार गर्न नहुनेमा पनि जोड दिए। “हतारले गरेको एकताले असफलता निम्त्याउन सक्छ। त्यसैले सोचविचारसहित एकता र ध्रुवीकरणको प्रक्रिया अघि बढाउनुपर्छ,” उनले भने।

    सभामा प्रचण्डभन्दा पहिले सम्बोधन गरेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चाका कार्यक्रमप्रति प्रचण्डको सहभागीता कमजोर भएको संकेत गर्दै व्यंग्य गरेका थिए।

    मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यु–१६ क्रिकेट : सात उत्कृष्ट खेलाडीलाई ग्रेस इन्टरनेशनलको छात्रवृत्ति
    पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य
    जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी
    सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव
    अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने
    १० दिनदेखि नियन्त्रणमा आउन नसकेको मनाङको जंगल डढेलो

    लोकप्रिय

    • १.
      श्री बिश्वकाली आधारभूत विद्यालयमा पोशाक वितरण कार्यक्रम

    भर्खरै

    • १.
      श्री बिश्वकाली आधारभूत विद्यालयमा पोशाक वितरण कार्यक्रम सम्पन्न

    • २.
      यु–१६ क्रिकेट : सात उत्कृष्ट खेलाडीलाई ग्रेस इन्टरनेशनलको छात्रवृत्ति

    • ३.
      पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य

    • ४.
      स्वस्थ शहरको परिकल्पना: हेल्दी सिटी अभियानतर्फ अग्रसरता

    • ५.
      जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी

    • ६.
      सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव

    • ७.
      किसानका उत्पादन खेर जाने समस्या: शीतभण्डारको अभाव र क्यालेन्डर व्यवस्थापनको कमी

    • ८.
      अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने

    हाम्रो टिम

    अध्यक्ष : योगेश नारायण चपाई

    सम्पादक : कृष्ण बहादुर राना

    पत्रकार : सन्तोष तामाङ

    पत्रकार : धन बहादुर कार्की

    सामाजिक संजालमा हामी

    सम्पर्क

    Address : Kathmandu Nepal

    Phone No : +977 9848005532

    सूचना बिभाग दर्ता न. : 2596 /077-078

    Mail : info@rastriyasanchar.com

    Quick Links

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    Copyright ©2025 Rastriya Sanchar | All rights Reserved.
     Website By :  nwTech.