• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शुक्रबार, जेठ ३१, २०८२
☰
शुक्रबार, जेठ ३१, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

अनिवार्य र निःशुल्क शिक्षामा शिक्षकको अभावको गुनासो

नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

लोकप्रिय समाचार

  • १. यु–१६ क्रिकेट : सात उत्कृष्ट खेलाडीलाई ग्रेस इन्टरनेशनलको छात्रवृत्ति

चिनियाँ एप ‘डिपसिक’ एआई: अमेरिकी टेक बजारलाई हल्लाउने रहस्य र यसले ल्याएको क्रान्ति [भिडियोसहित]


  •   बुधबार, माघ १६, २०८१ मा प्रकाशित
  • चिनियाँ स्टार्टअप कम्पनी ‘डिपसिक’ले विकास गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबटले अहिले विश्वको टेक बजारमा तहल्का मच्चाइरहेको छ। जनवरीमा अमेरिकामा लन्च भएको यो एप केही समयमै एप्पल स्टोरमा सर्वाधिक डाउनलोड गरियो। यसको लोकप्रियता र प्रभावका कारण अमेरिकी एआई उद्योगमा ठूलो हलचल मच्चिएको छ।

    Advertisement

    डिपसिकको प्रभाव र ऐतिहासिक घटना

    ब्लूमबर्गको रिपोर्टअनुसार ‘डिपसिक’ले अमेरिकन टेक कम्पनीहरूमा ठूलो आर्थिक दबाब सिर्जना गरेको छ। एनभिडियाको सेयर मूल्य १७% ले घट्दा कम्पनीले ६ खर्ब अमेरिकी डलर बराबरको क्षति व्यहोरेको छ। यो गिरावटले एनभिडियालाई एप्पल र माइक्रोसफ्टपछि विश्वकै तेस्रो मूल्यवान् कम्पनीको स्थानमा खसाल्यो।

    यो प्रभाव केवल एनभिडियामा सीमित भएन। संसारभरका ५०० भन्दा बढी धनाढ्यहरूले संयुक्त रूपमा एकै दिनमा १०८ अर्ब अमेरिकी डलर गुमाए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत यसबारे चिन्ता व्यक्त गरेका छन्।

    डिपसिकको सफलताको कारण

    डिपसिकको प्रमुख विशेषता यसको उच्च क्षमताको एआई मोडेललाई तुलनात्मक रूपमा निकै कम लागतमा निर्माण गर्नु हो। च्याटजीपीटी, गुगल जेमिनाई, र अन्य महँगो मूल्यका एआई मोडेलहरूलाई टक्कर दिने यो एपले केवल ६० लाख अमेरिकी डलरको लागतमा निर्माण भएको हो।

    ओपनएआई र गुगलजस्ता कम्पनीहरूले क्रमशः वार्षिक पाँच अर्ब र ५० अर्ब डलर खर्च गर्दा डिपसिकको यो किफायती मोडेलले नयाँ इतिहास रचेको छ।

    डिपसिक भी थ्री: शक्तिशाली नयाँ संस्करण

    डिपसिकको प्रारम्भिक संस्करण ‘डिपसिक आर वान’ ले नै बजारमा चर्चा कमाएको थियो। अहिले यसको परिष्कृत संस्करण ‘डिपसिक भी थ्री’ सार्वजनिक भएको छ। यो एपले प्रयोगकर्तालाई च्याटजीपीटी जस्तै सेवा प्रदान गर्दै जीवनलाई प्रभावकारी र कुशल बनाउन मद्दत गर्छ।

    डिपसिकका निर्माता लियाङ वेनफेङ

    चीनको झानजियाङमा जन्मेका ४० वर्षीय लियाङ वेनफेङ डिपसिकका संस्थापक तथा सिइओ हुन्। प्रारम्भिक शिक्षामा कमजोर मानिएका वेनफेङले पछि एआई प्रविधिमा दक्षता हासिल गर्दै विभिन्न इनोभेटिभ कम्पनीहरूको स्थापना गरे।

    सन् २०२३ मा डिपसिक लञ्च गर्नुअघि उनले हाङजो याकेवी इन्भेष्टमेन्ट म्यानेजमेन्ट (२०१३), झेजियाङ जियुझ्याङ एसेट म्यानेजमेन्ट (२०१५), र हाई फ्लाएर एआई (२०१९) स्थापना गरेका थिए।

     

    बुधबार, माघ १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन
    पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे
    स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण
    रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी
    म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना
    भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

    लोकप्रिय

    • १.
      यु–१६ क्रिकेट : सात उत्कृष्ट खेलाडीलाई ग्रेस

    भर्खरै

    • १.
      यु–१६ क्रिकेट : सात उत्कृष्ट खेलाडीलाई ग्रेस इन्टरनेशनलको छात्रवृत्ति

    • २.
      पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य

    • ३.
      स्वस्थ शहरको परिकल्पना: हेल्दी सिटी अभियानतर्फ अग्रसरता

    • ४.
      जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी

    • ५.
      सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव

    • ६.
      किसानका उत्पादन खेर जाने समस्या: शीतभण्डारको अभाव र क्यालेन्डर व्यवस्थापनको कमी

    • ७.
      अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने

    • ८.
      १० दिनदेखि नियन्त्रणमा आउन नसकेको मनाङको जंगल डढेलो

    हाम्रो टिम

    अध्यक्ष : योगेश नारायण चपाई

    सम्पादक : कृष्ण बहादुर राना

    पत्रकार : सन्तोष तामाङ

    पत्रकार : धन बहादुर कार्की

    सामाजिक संजालमा हामी

    सम्पर्क

    Address : Kathmandu Nepal

    Phone No : +977 9848005532

    सूचना बिभाग दर्ता न. : 2596 /077-078

    Mail : info@rastriyasanchar.com

    Quick Links

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    Copyright ©2025 Rastriya Sanchar | All rights Reserved.
     Website By :  nwTech.