• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • भिडियो
×
शुक्रबार, जेठ ३१, २०८२
☰
शुक्रबार, जेठ ३१, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • भिडियो

भर्खरै

अनिवार्य र निःशुल्क शिक्षामा शिक्षकको अभावको गुनासो

नगर प्रहरीलाई प्रधानमन्त्रीको आग्रह- तपाईंहरूलाई देखेर जनता आतंकित हुन भएन

पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

स्थानिय युवाको प्रयास: विरामीलाई अस्पताल पुर्‍याउन टोलटोलमा स्टेचर वितरण

रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले प्रहरीमा दिए जाहेरी

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

एमालेले तय गर्‍यो उम्मेदवार छनौटका ६ वटा मापदण्ड

लोकप्रिय समाचार

  • १. यु–१६ क्रिकेट : सात उत्कृष्ट खेलाडीलाई ग्रेस इन्टरनेशनलको छात्रवृत्ति

सल्यान महोत्सवमा भीषण आगलागी: ८० स्टल जले, साढे ३ करोडको क्षति


  •   आइतबार, माघ २७, २०८१ मा प्रकाशित
  • दोस्रो बृहत् सल्यान महोत्सवको स्थलमा शनिबार राति भीषण आगलागी हुँदा करिब ८० स्टल जलेर नष्ट भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार आगलागीका कारण महोत्सवका सबै स्टल र सामग्री पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। प्रारम्भिक अनुमानअनुसार, आगलागीबाट करिब साढे ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

    Advertisement

    आगलागी शारदा नगरपालिका–१, श्रीनगरस्थित टाउन प्लानिङ क्षेत्रमा आयोजना गरिएको महोत्सवमा राति ११ बजेतिर भएको हो। स्थानीयवासी, व्यवसायी, महोत्सव आयोजक, र सुरक्षाकर्मीको टोलीले करिब तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएको थियो।

    यस आगलागीका कारण महोत्सव पूर्ण रूपमा प्रभावित भएको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    आइतबार, माघ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यु–१६ क्रिकेट : सात उत्कृष्ट खेलाडीलाई ग्रेस इन्टरनेशनलको छात्रवृत्ति
    पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य
    जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी
    सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव
    अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने
    १० दिनदेखि नियन्त्रणमा आउन नसकेको मनाङको जंगल डढेलो

    लोकप्रिय

    • १.
      यु–१६ क्रिकेट : सात उत्कृष्ट खेलाडीलाई ग्रेस

    भर्खरै

    • १.
      यु–१६ क्रिकेट : सात उत्कृष्ट खेलाडीलाई ग्रेस इन्टरनेशनलको छात्रवृत्ति

    • २.
      पोखरा भ्रमण वर्ष २०२५: २० लाख पर्यटक भित्र्याउने लक्ष्य

    • ३.
      स्वस्थ शहरको परिकल्पना: हेल्दी सिटी अभियानतर्फ अग्रसरता

    • ४.
      जनकपुर-सर्लाही बस दुर्घटनामा ६ घाइते, उपचार जारी

    • ५.
      सामाजिक सञ्जाल विधेयक २०८१: प्रमुख प्रावधान र प्रभाव

    • ६.
      किसानका उत्पादन खेर जाने समस्या: शीतभण्डारको अभाव र क्यालेन्डर व्यवस्थापनको कमी

    • ७.
      अस्पतालले बिमा रकमको ६५ प्रतिशत औषधि र उपकरणमा खर्च गर्नुपर्ने

    • ८.
      १० दिनदेखि नियन्त्रणमा आउन नसकेको मनाङको जंगल डढेलो

    हाम्रो टिम

    अध्यक्ष : योगेश नारायण चपाई

    सम्पादक : कृष्ण बहादुर राना

    पत्रकार : सन्तोष तामाङ

    पत्रकार : धन बहादुर कार्की

    सामाजिक संजालमा हामी

    सम्पर्क

    Address : Kathmandu Nepal

    Phone No : +977 9848005532

    सूचना बिभाग दर्ता न. : 2596 /077-078

    Mail : info@rastriyasanchar.com

    Quick Links

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    Copyright ©2025 Rastriya Sanchar | All rights Reserved.
     Website By :  nwTech.