Breaking news

ब्रेकिङः आजियटालाई एनसेलको शेयर बिक्री रोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं ।

उच्च अदालत पाटनले आजियटालाई एनसेलको शेयर बिक्री गर्न अन्तरिम आदेश दिएको छ । एनसेलको मलेसियन साझेदार आजियटाको शेयर स्थानीय सतिशलाल आचार्यलाई बिक्री गर्न लागेपछि रोक्न माग गर्दै रिट दायर भएको थियो ।

उक्त रिटमा शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासले सो शेयर खरीद बिक्री नगर्न अन्तरिम आदेश दिएको हो ।

undefined

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *