Breaking news

पूर्वमिस नेपाल श्रृंखलाले कसिन् लगनगाँठो

२८ मंसिर,काठमाडौं

पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन्। सञ्चार उद्यमी सम्भव शिरोहियासँग उनले आज लगनगाँठो कसेकी हुन्।

होटेल हायातमा वैवाहिक समारोह आयोजना गरिएको छ। यद्यपि विवाहमा दुवै पक्षका नजिकका आफन्तलाई मात्रै निमन्त्रणा गरिएको छ।

 

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *