Breaking news

ई प्र का मैनापोखर बर्दियाका सई साउद घुस सहित रंगेहात पक्राउ

१२ मंसिर, बर्दिया

इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी नायब निरीक्षक पवन साउद ३० हजार घुस लिएको आरोपमा पक्राउ परेका छन् । साउदले लागु औषध कारोबार सँग घुस लिएका थिए ।

अख्तियारका केन्द्रीय प्रवक्ता भोला दाहालका अनुसार साउद मैनापोखर इलाका प्रहरी कार्यालयको मुद्दा शाखाबाट पक्राउ परेका छन्। सइ साउदलाई उक्त ३० हजार रकम सहित मंसिर १२ गते अर्थात आजैको मितिमा नियन्त्रण लिई थप अनुसन्धान भइरहेको जानकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।

प्रेस विज्ञप्ति

 

 

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?